बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी ११९~

[Please view other pages to see the rest of the postings. Total posts: 873]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 293453 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 06-14-08 7:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी  ११९~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
 

 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 

Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 119 editions.
 
 
Last edited: 16-Jun-08 12:43 PM

 
Posted on 06-19-08 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टेम बाँकी रइछन त सुन्तले १२-१४ दिन ! कुरा गरम्ला !
 
Posted on 06-19-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भनेको सान्नानी?


 
Posted on 06-19-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

४ साँझ अनी ५ म पनि बाल्टिमोर हुन्छु,
आम सभा मा जान ला हो - तेही भये भेट हुन्छ कि 
 
Posted on 06-19-08 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बते ले कुरो ल्यायो फेरी। कुरो बुझे मरिजाम।
सान्नानी, त्यस्तो नबुझिने केही छैन। मेरा बाल बच्चा छैनन भन्न खोजेको मात्रै।

अन्खेरिन हुन्छ नि रिठ्ठे पाट छैदै छ नि।


 
Posted on 06-19-08 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे म नि भ्याय भने आम सभामा ४ तारिख सांझ एकैछिन पुग्ने कि भनेको। तर ५ तारिख बिहानै छ फिर्ती। मिल्यो भने भेटुम्ला नि त।
 
Posted on 06-19-08 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ नि भेटौँला नि त
 
Posted on 06-19-08 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे अक्क न बक्क भयो कि क्या हो? अब edit नगर भो फेरी के लेखेर मेट्यो भन्छन
मैले त सोझै भनेको हो सुन्तले, तिमीले नै बथान छ तर मैले बनाको हैन भनेको भएर नि
आज जिम्माल बा खै? बाहिर पनि छैनन त, बिहान जिम्मालनी ले बनाको चियामा खोट लाउदै थिए दिउसो भात खाने बेला मा नलिखुट्टामा बजाइदिन जस्तो छ बिचरा
 
Posted on 06-19-08 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बते,  तिम्रै यो साझाको ठाँडो बेला बेलामा झिपीक झिपिक गरिरहन्छ, रिफ्रेश गरो डबल पोस्ट भईदिन्छ !
 
Posted on 06-19-08 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो आमसभा जान लाई नि दाम चाहिने रहेछ, दाम चाहिने आम सभा को के काम?


लहरे नि जाने? बस्ने ब्यबस्था सस्तो मा मिलाई दिनेकोइ छ भने म पनि जुलुस नै लिएर जाने बिचार  छ।

लहरे पक्का जाने हो, के कसरी खुसुक्क ईमेल गर त, अरु डाँका हरुले थाहा पायो भने म जस्तो सोझोको मुखमा सधैं घोचो हुन्छ।


 
Posted on 06-19-08 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पक्का जाने हो ठुल्दै - टिकट सिकट पनि भैसक्यो - आम सभाको टिकट नि किनिसके - ४,५,६ को गरी ८५ रुपैयाँ पर्‍यो ठुल्दै, अनी बस्न चाँही जहाँ आम सभा गर्न ला तेही बस्ने हो, साथीले बुक गर्छ कोठा - एक रात को ८९ भन्दैथ्यो।
म चाँही ४ को दिउसो बाल्टिमर - तेस्पछी भर्जिनिया - ४ कै साँझ ५-६ बजे तिर फेरी बाल्टिमोर - अनी ७ बिहान मध्यपस्चिम  
 
Posted on 06-19-08 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hello Everybody!!!!

K chha ho hal khabar???? *

 

(* Sorry  - No Unicode)

 

 

 


 
Posted on 06-19-08 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-19-08 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

K bhayo masterni didi? kina runubha?
 
Posted on 06-19-08 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा नलिखुट्टा तेस्ता मकैका ढोड जस्ता होलान नि ठुनुक्क हुन??

पर्वते तिम्रो त हेरि खोइरो खनेर छाड्ने हुम। बिचरा रिट्ठेको ज्यानमा हामफालेर भाग्ने!

अर्को टाँस्न लाया छु है अनि त्याँसि बिरेक लिने!


 
Posted on 06-19-08 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जिम्माल बा ठिकै रचन है , मेरो के खोइरो खन्चौ? त्यसै अर्काकी बुढी भगाओ भन्नि? तिमी बुढेसकाल्मा त बटुल्दै छौ भने हामी त लक्का जवानै छम हो चाहे देखिन अहिले को अहिलेइ हो
 
Posted on 06-19-08 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!  टिभिमा देखाउने जस्तो कुरा आयो मनमा-

चौतारी कथाको अरु लेख्दै जान कत्तिको सकिन्छ कुन्नि, तर यि प्रश्नहरुको उत्तर चाइँ दिनु पर्ने हुन्छ, मिलाएर दिँदै जाउँला-

 

पर्वते रातारात मकैबारि फाँडेर भागेको पुन्टे बुढालाई थाहा भयो, अब पर्वतेको के होला?

भउते र बिस्टे बुढा सान्नानीलाई नदेखेर के गर्न थाले?

जुरेली पर्वते संग सल्किएकी भन्ने कुरा पुन्टे बुढाले भउतेलाई भनिदिए भने भउतेले के गर्ला?

पुन्टे बुढाको घरको ढोका खुल्यो होला? कि बुढा झरिको रात पिँढिमै सुत्न बाध्य भए? कि अन्तै गए?

रिट्ठेको अझै कति कन्तबिजोग हुन बाँकि छ?

दीपले पँधेरामा शबुलाई भेटेर आँटेको कुरा गर्न सक्ला?

पैसा लुट्नेलाई रिट्ठेले चिन्ला त?

साथै,  अरु औतारिहरुको प्रबेश पनि हुँदैछ!

प्रतिक्षा गर्नहोस्!

ढ्यानट्यार्यान....ढुकचुक ढुकचुक....


 
Posted on 06-19-08 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल बिर्खे बा लोल
कल्पनाशिलता, भाषिक संयोजन बेजोड को छ।

 
Posted on 06-19-08 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जिम्मालबाको कथा पढियो, हाँसियो, अनी उनको क्रिएटिभिटिको पनि भरमार तारिफ गरियो।
५ बज्न लाग्यो, भोली बिहान भेटौँला, अहिलेलाई तारेमाम है।

 
Posted on 06-19-08 6:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के गर्दै हो? सबै कता गये, भान्शा तिर होकी के हो ?

 
Posted on 06-19-08 6:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


झुर नै भयोनी आज, पोर्तुगल हारेछ है, थुइक्क जर्मनी फाईनल पुग्ने चान्स हुने भो फेरी, जर्मनी टिमलाई हराउ है गाम्ले हो सबै मिलेर।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Does the 180 day auto extension apply for TPS?
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters