nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~~चौतारी - ८४~~

[Please view other pages to see the rest of the postings. Total posts: 648]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 135125 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 10-26-07 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - ८४ --


लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, उफ्रि, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 








Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)





Running since 7 Sept 2005 in a total of 84 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.







*गोताएँ दाइको ब्लग
*दौतारी बेला हुने ठाउं






 


आमा
यो दशैमा म टिका लाउन्न
मलाई आशिष नदेऊ शत्रुलाइ जित्नु भनेर
अहिले आफ्नै दाजु भाइ शत्रु हुदैछन ।

मलाइ खसि किन्न नपठाऊ
म खसि काटेको हेर्नै सक्दिन
आजकाल मधेसतिर मान्छे काट्दैछन।

भो अब मुक्तीनाथ पनि नजाउं
त्यो त अर्कै दैश भैसक्यो
अर्को जिल्लाकालाई आजकाल बाटो छेक्दैछन।

खराब कुरा चर्को बोलेर मुखिया अनि
लोकतन्त्र शब्दकोशमा शब्द थपेर
मान्छेहरु बिद्वान बन्दैछन ।

आमा तिमी पनि स्लोक फेर
टिकामा लोकतन्त्र ल्याउ
संविधान सभाको चुनाब सरेकोले
हामी टिका नलाउं ।


चौतारी दशैं २००७ को भोज
स्थान: मायालु गाम
सहभागीहरू र आकर्षण:-
राहुलदाइको नन् स्टप गफ
नेप्ची भाउजूको रमाइला कुराहरू
चनादाइको मीठो चना तरकारी
दुर्गे भाउजूको मीठो मुस्कान (चनादाइलाइ हेरेर)
ठूलीको चुलबुले बानी
चित्रेको कम बोल्ने बढी सुन्ने बानी
 
अब घर घरमा देउसी तथा तास खेलेर तिहारको तयारी

 
 
Last edited: 26-Oct-07 10:53 PM

 
Posted on 10-31-07 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो रेडियो चौतारी हो। अहिले सुन्दै हुनुहुन्थ्यो स्वदेश गानहरु। श्रोताबृन्द अब हामि तपाइँलाई स्टुडियो बाट राजदरवार तर्फ लैजाँदै छौँ। केहि बेरमा नै तपाइँ सुन्नुहुनेछ श्री ७ महाराजाधिराज रिठेन्द्र बिर बिक्रम स्याह द्वारा देशबासिको नाममा बक्सेको सम्बोधन तथा नवआगन्तुक चौतारी नागरीक नेपाल प्रेमीलाई बक्सेको स्वागत सम्बोधन तर्फ।

श्रि ७ महाराजाधिराज सरकार-

" (स्वाँss.......) प्यारा चौतारीबासिहरु, ...लोक सम्मतीकै आधारमा चौतारीको सासन बेबस्ता चलाउने हाम्रो स्याहबम्सिय परअम्परा रहिआएको कुरा सबSइळआई सर्व बिदितै छ। हाम्रा पुर्खाले आर्ज्याको एस चउतारी मुलुकमा हाम्रो सिरिपेच अनन्त सम्म कायमै रहने कुरामा हामि आस्वोस्त होइबक्सन्छौँ। हामि र हाम्रा बडामाहारानि द्वारा पटक पटक मुलुकको परिस्थिति मुल्यान्कन गर्ने सिलसिलामा चौतारीका कुना काप्चामा हामि घोडा समेत नचढि गगल्स लगाएर पैदल सवारी भइबक्सेर जनताको दुख तथा पिर मर्का बुझिबक्सेर सबैको ठुलो कल्यान गरिबक्सेका छौँ। प्यारा चौतारीबासिहरु, मुलुकको शान्ति सुरछ्या, सार्वभौमसत्ता, नागरिक सम्मान र राज्य बेबस्तालाई सुचारु तथा सछ्छेम बनाउन हामिले भउतभाई भँडारीलाई पर्धान मन्त्रि नियुक्त गरिबक्सेका थियौँ। मुलुकमा व्याप्त असुरछ्या, हत्या, हिन्साको बिकराल परिस्तिति संग हाम्रा पर्धान मन्त्रि जुझ्न सछ्छेम नभएकोले, निज अक्षम पर्धान मन्त्रिलाई भविस्सेमा अयोग्ग हुने गरि आजैका मिति देखि लागु हुने गरि बर्खास्त गरिबक्सेका छौँ तथा देशको सम्पुर्न अधिकार हाम्रै पोल्टामा राखिबक्सेका छौँ। अन्त्यमा नवआगन्तुक नेपाल प्रेमीलाई चौतारी मुलुकको बिहानि गाउँको छेत्रिय पर्सासक नियुक्त गर्दै स्वागत गरिबक्सन्छौँ। छेत्रिय पर्सासक मा रहि, निमकको सोझो गरि, देश र नरेशको सेवा गरेस।

सिरि पसुपतिsनाथले हामि सबैको कल्यान गरुन

जय चौतारी


 
Posted on 10-31-07 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिला चौतारी बासी ले भनेर थाहा पाको नि त हो ठुलि। अब आँफै ठुलि भनौल नि त।
अनी चौतारी म क् हुँदै छ हो।

 
Posted on 10-31-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हेहेहे जिम्मालेन्द्र बिक्रम लोल


 
Posted on 10-31-07 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


श्री ७ महाराजाधिराज रिठेन्द्र बिर बिक्रम स्याह

यो बिर्खे दा कती हसाउन सकेको। खित खित खित


 
Posted on 10-31-07 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भहुत भाई भण्डारी असक्षम भएछ, लौ जा , गजब्।।।

 
Posted on 10-31-07 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गात्थे, अब त पद पनि त पाइहालियो हो।
लौ, बिर्खे माइला सरकारले मलाई छेत्रीये प्रसारक बनैदिनु भाको म धन्यवाद अनी अब एसरी नै पदुनती गरेर प्रधान मन्त्री नै बनाइ दिनु भएमा देश लाई अमेरिका बनैदिने थिए।
सबै चौतारी बासिमा मेरो नमस्कार अनी धन्यवाद।

 
Posted on 10-31-07 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लौ, नेपाल् प्रेमीलाई  यो ठुलदाईको नि स्वागत है, तारेमाम् सहित।

 
Posted on 10-31-07 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम राहुल भाई।

 
Posted on 10-31-07 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लौ, एक जाना नेपाली प्रेमी दाई भए पनि भेटियो बाबै, भाइ भन्ने। नत्र यो चौतारी गाम्लेहरु सबैले ठुल्दाई भनेर असमय मै बुढो बनाइदेइको भने। धन्यबाद नेपाल प्रेमी जी, मनको कुरा बुझि दिनु भएको मा।

 
Posted on 10-31-07 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


निन्द्राअाअाअाअा लाग्यूऊूऊूऊूऊूऊूऊूओ


 
Posted on 10-31-07 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सार्बजनिक सूचना

**************************************************************


अब को एक घण्टा समय, एक जना खैरीनि को बिद्यावारिधी दाबी प्रस्तुतीकरणमा ठुल्दाईको गरिमामय उपस्थिति नितान्त जरुरी भएको ले सो समयमा ठुल्दाईको खोजनिति नगर्न हुन यो सार्बजनिक सूचना प्रकाशित गरिएको छ। तारेमाम्।


 
Posted on 10-31-07 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tara Rahulvai dai, maile ekchin tapailai bhai bhane pani tapai meo dai nai ho. it was wrong typed.
 
Posted on 10-31-07 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लु अब सबै मिलेर राहुल दाको कुरा कातुम। एक घण्टा सम्म आउनु हुन्न रे ।

 
Posted on 10-31-07 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

timi pani ta nidayau ni ho.
 
Posted on 10-31-07 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुली, लागेको बानी त के जान्छ है?? कुरा कात्ने।
ल नेपाल प्रेमी मेरो पनि स्वागत लिनु होअल


 
Posted on 10-31-07 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


काम मा निदाउन हुने भे एक निन्द्रा निदाउठे। साह्रै निन्द्रा लागिरा छ। प्रेमी तिमी काम कि घरमा।


 
Posted on 10-31-07 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


माकुरे यो कुरा कात्ने बानी तपाईंबाट नै त सेकेको हो नि।

 
Posted on 10-31-07 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म घरमा हो ठुलि। काम हिजो अन्तिम थियो। अब दुई छाक खाना लाई नयाँ काम खोज्दै छु।
मवेरिक्क लाई हार्दिक धन्यवाद है।

 
Posted on 10-31-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मस्किने बेला चैं अरु सँग मस्किने, कुर काट्न चैं लौलौ कता म बाट सिक्छौ नि।।

 
Posted on 10-31-07 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गाम्ले हो नेपाल प्रेमिको नि चौतारीको नाम रख्दिनु पर्‍यो।
प्रेमी तिमी क्य लक्की। हामी त यहाँ काम गरेको गरै। बाइ द वे तिमी कता बाट हो आइ मिन कुन स्टेट बाट ?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Driver license help ASAP sathiharu
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters