[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ३१ **

[Please view other pages to see the rest of the postings. Total posts: 387]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
[VIEWED 104369 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 20 pages, View Last 20 replies.
Posted on 11-15-06 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!

सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......





ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं।
कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ


मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ




 
Posted on 11-15-06 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D

लौ नमेको त ठिक् छ त, कसरी लङ्गुर्को पुछ्छर् भो?
 
Posted on 11-15-06 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ न सोध काहा दुख्छ घाउ
म जे छु ठिकै छु बिथोल्न न आउ
आजकाल तिम्रो किन बढ्या होला भाउ
अब पुच्छर जस्तो कबिता देखिने भए,
साझमा डिनरमा तेइ पुच्छर् खाउ ।।

:P :P


उ बाट
 
Posted on 11-15-06 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोरि सान्नानि नहास त्यसरि
आर्का को कम्पुटार् बिगारेर
चिल् एउटा पठाइ दिम् कुम्ले लाइ
आउ तेसै मा चढेर। :p
 
Posted on 11-15-06 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"र" बाट?

रमाई रमाई, मैले त सान्नानीले भने जस्तै गरेको
राईट किलिक, स्लाईट किलिकमा हात परेको
रेजोललुसन् त मोर त के, छ नै मोस्टमा
कि यस्तो बबाल हुन्छ मात्र नोर्थ ईस्ट कोस्टमा?

मोईन्टरलाई लात हानुम्, गरिबको छोरो
कर्मै फुटेको, मै थुईक्क मोरो
नहेपम् तर, खनाईदिऊँला खर्रेको तेल
मेरो मोईन्टर पनि हो फ्लाट-थिन ईस्क्रिन डेल!

"ल" बाट!
 
Posted on 11-15-06 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उ बाट हो कि र बाट हो तेइ भेर मैले ए बाट गर्दे ल जा।

ए तितौरि आउला है अहिले कुम्ले
दौडेर, त्यस्तो मौका के छोड्थ्यो उस्ले
समिधाकि फुफुकि छोरीलाई भेट्ने
छिटो नया मोइन्टर् किन्ने कि नकिन्ने?
 
Posted on 11-15-06 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नभन्दै कुम्लेलाई पर्‍यो गज्जबको दाउ,
तितौरी बरु किन नयाँ मोनिटर् घटेको छ भाउ :P :P
 
Posted on 11-15-06 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी तिमीले चौतारी बनाएछौ ल म नि थकाए मार्चहु । आया ।
 
Posted on 11-15-06 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ् बन्यो मेरो पनि कम्पुटार्
किन्नै परेन नया मोनिटर
म'नि सोच्दै थे खनाइ दिम् कि तातो तेल्
थोत्रे भन्ने हरु लाइ
मेरो पनि हो नि फ्लाट् स्क्रीन् डेल ...:p
 
Posted on 11-15-06 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उकाली मा पछि पछि ओराली मा अघी अघी
यो कुम्ले दाइ के भाको?
स्क्रीन बनाउने निउले प्लेन चढेर
भेट्न जाने कस्तो जुक्ती आको ।।

हन कस्तो बाठो भाको ।।

:-)
 
Posted on 11-15-06 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल आलु खाएर पेडाको धाक् नलाउ
फ्लाट् स्क्रीन् डेल भे किन तेस्तो बङ्ग्याएउ

ततो तेल् खनाउनेलाई तेलको अनिकाल् लागोस्
खनाउदा खनाउदै splash उतैतिर फर्कोस्
 
Posted on 11-15-06 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न भन न सान्नानी मलाई त्यत्ति सार्हो
बिग्रेको कम्प्युटर त हाम्ले बनाइदिनै पर्यो!
समिधाकी फुपुकी छोरीलाई उहि दिन भेट्या हो
अरु त होइन त्यो ड्रेसलेमात्र भिलेन खेल्या हो!!

उ त्यहाँ हेर न हरितालिके कस्तो कराको
मैले कम्प्युटर बनाउँछु भन्दा उ किन डराको!
तिम्रोपनि बिग्रेको भए तिम्राँ नि आउँछु
एकछिन डिस्टर्ब नगर म उनको कम्प्युटर बनाउँछु!!


"ह" वा "छ" बाट
 
Posted on 11-15-06 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oops...!!! too late :-) sorry guys!!

Keep writing :-)

See u in little bit.
 
Posted on 11-15-06 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि "ल" बाट?

लौ है सुन, हरि, येई हो मौका
तितौरीलाई मोईन्टर किन्देऊ, हानेर दाउ चौका
अबेर नगर आई पुग्छ कुम्ले सनक्क
देला फेरि तिम्लाई हुने गरि रनक्क!

"क" बाट!

मेरो त हेऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽरी येस्तो देखियो त नि!

 
Posted on 11-15-06 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डेल होस या जेल
फ्ल्याट होस या स्ल्याट
जे भये नि के गर्नु??
तेस्तो सोझो कबिता नि
बाङ्गो टिङ्गो देख्ने रहेछ।
किन खनाउने तातो तेल मुन्छे लै
बरु हाल्नु नि ताप्केमा भरे तर्कारी त पाक्छ।

:D
 
Posted on 11-15-06 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"छ"?

छ भरैको तरकारीलाई ग्यालन भरी तेल
अहिले खर्रेको खनाईदिन्छु, लाउनै पर्दैन जेल
के के नमिलाईकन, लेखने ले लेखेसि
क्यार्नु त नि लंगुरको पुच्छर जस्तै देखेसि?

"स" बाट!
 
Posted on 11-15-06 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन्दिऊँला भनेको मोनिटर्,
बनाइसकिछन् तितौरीले कम्पुटर्,
उता कुम्ले जिल्लियो,
एता आफ्नो पिलानै चिप्लियो
 
Posted on 11-15-06 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स बाट हुनुपर्ने:

सोचेको हो किन्दिऊँला मोनिटर्,
बनाइसकिछन् तितौरीले कम्पुटर्,
उता कुम्ले जिल्लियो,
एता आफ्नो पिलानै चिप्लियो

यो बाट
 
Posted on 11-15-06 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानि ले बनाको चौतारो
छम् छम् नाचन मन लागो
पुछर देखाम्नि ले डेलको धाक लगाउने
तेस्तो डेललिनेलाइ खै के भन्ने

बिचरा डेल लिने ले डेल फाल्न नसक्ने
त्यो बिचरो तेलमा रिस पोख्ने


न बाट
 
Posted on 11-15-06 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामेले लेखेको ढिलो पो भच


च बाट
 
Posted on 11-15-06 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाम्लेहरूलाई नमस्ते मेरो
बल्ल आईयो चौतारीको सेरोफेरो

व्यस्तताको दलदलमा थिएँ भास्सिएको
चौतारी हेर्न नपाई थिएँ निसास्सिएको

सान्नानीलाई धनियाँबाद नयाँ चौतारीको लागि
अब एकछिन यैं बस्छु सबै चिन्ता त्यागी

जदौ चित्रेको! :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters