Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी-१७७~

[Please view other pages to see the rest of the postings. Total posts: 350]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 200152 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 02-17-10 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 



~ चौतारी १७७ ~









हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७७औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!


 
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 177 edition

नयाँ चौतारीमा नयाँ तारेमाम्।

Last edited: 17-Feb-10 10:37 AM
Last edited: 17-Feb-10 10:39 AM

 
Posted on 02-23-10 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ के भो?


कोइ नि छैन त?


 
Posted on 02-23-10 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



साझा अगाडि को ढोकाबाट खुल्दैन । काम चोरहरुलाइ चोर बाटो बाटै छिर्न वाध्य बनायो शान दाई ले । बाटो थाहा नहुने ढोका उंघेर बसी राख्या होला।


 
Posted on 02-23-10 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ !


छु दु हालखबर?


आज साझा लाई फेरी कुन फुलु ले छोएछ?


तेइ त भन्या ठुल्दाइ अगाडि को शटर बन्द हुँदा पछाडिको ढोका बाट राती १२ बजे नि १ बट्टा सुर्य र १ फुल रोयाल स्ट्याग लिन जान्नेले त त्यो साझा नि पछाडिको ढोका बाट छिर्ने फर्मुला थाहा हुन पर्नी हो त !


:D :P (प्यालो टाउकोको अभावमा)


 
Posted on 02-23-10 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


साँच्ची के भएको हो ठुल्दाइ ..........

साझा लाई त्येस्तो .......
चौतारीबासिहरुलाई त झन कस्तो कस्तो ........ आऊनै छोडि हाले .....
 
Posted on 02-23-10 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राती राती के जाती लिन जाने को पर्‍यो रिट्ठे ? :P :D



झरी ले दिक्क बनाएको बेला साझाले झन दिक्क बनायो।


 


चोरबाटो बाट चौतारी आउनु काम चोरहरु । :P



साझासंसार डट कम वा साझा डट ओआरजी ।
 


 
Posted on 02-23-10 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझा खुल्यो !!!!!!!! चोरबाटोबाट् आउनु पर्दैन हो औतारिहरु।

 
Posted on 02-23-10 6:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम!!!

खै कोइ छ?

लु म त आएँ, अलिक अबेर भा जस्तो छ, आज त!

लु सल्लुको गीत



 
Posted on 02-23-10 6:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-23-10 6:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-23-10 6:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-23-10 6:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-23-10 8:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-23-10 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-23-10 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-23-10 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-23-10 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे सुत्न गयो कि क्या हो ?

ल म पनि गीत सुन्दिउन आज ।


 
Posted on 02-23-10 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात्रीकालिन ( भूतकालिन) तारेमाम।



सुत्ने बेलाँ कतिका मिठा मिठा गीत ?? धन्यवाद, पुरे , टि एम एस् र रामे।


 
Posted on 02-23-10 10:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिउस आउन छोडि हाले ...... काम मा ब्येस्तताका कारण बिजी भनेर सबै टाप ठोक्न थाले क्यारे  .. अब रात्री कालिन चौतारी चलाऊन पर्‍यो ठुल्दाइ ।










 
Posted on 02-23-10 10:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी ठुल्दाइ के छ त रात्रीकालिन प्रोग्राम .......

एक्छिन पछी पून्टे बुढा पनि बिर्खे को गाला टोक्दै अाइपुग्छन्  .....

ल मइन्टोल बालेर लेराउनुस् त ........ चौतारीको छेउमा बसेर गीत सुन्दै चिलिम तान्नु पर्‍यो ।

पुरे कता गएछ ..... साह्रै बिगिर्यो केटो ठुल्दाइ ... सम्झाउन पर्‍यो ..... रात बिरात हिड्छ ..... जता गयो त्येतै हराउँछ .....


पुरे ....... ए पुरे ....... कता मर्यो .....
रातिलाई भनेर मकै र मोइ लेराउन्छु भनेर हिंडेको थियो ..........
 
Posted on 02-23-10 10:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी अर्को चर्को गीत ?? बडा सुन्दर गीत ।
रात्रीकालिन चौतारी पनि हामी दुई चार बुढा विद्यार्थीहरु को दिमाग ठण्डा गर्ने थालो मात्र होला फेरी । दिन मै जोड दिनु पर्‍यो। बम्पर उपहार योजना लागु गर्नु पर्‍यो । बाइ वन गेट वन फ्री को अफर राख्नु पर्‍यो।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
emergency donation needed
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters