[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी-१७७~

[Please view other pages to see the rest of the postings. Total posts: 350]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 200127 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 02-17-10 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याsssssहु म बोर फस


हा हा कस्तो लाग्यो त खुशी?


 
Posted on 02-19-10 7:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उठ हो गाउँले हो उठ ।
घाम लागेको ठाउमा डाँडा माथि पुगेर पून्टे बुढाको तालु पोल्न थालिसक्यो ..........

उठ हो उठ

आफु बिहानै काममा आएर एक पाटो खेत पनि जोती सके ............... के भाका हुन यि चौतारीका औतारिहरु ........ ल उठ ।






बिहान बिहानै काली को नाम लिएर पूजा गर्दै रहेछन त पून्टे बुढा ....



 
Posted on 02-19-10 7:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabai jana lai subhaprabhat.

 
Posted on 02-19-10 7:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
हैन यो पुन्टे बुडा ले ब्यान ब्यान देखी काली भजन फलाकेर सुत्न द्या भे पो।
रामे ले पनि एक पाटो खेत जोती सकेछ,अरु सबै कता भासेछन।
अनी रामे के हुँदै छ्, के लाउन लायो यो फागुन मैना देखीनै खेताँ?
लौ जाउ हिन चिया पिउन धुर्ब्या पसलाँ,ठुल्दाइ उतै तिर आउनु है।
अनी ठुल्दाइ कार्जेक्रम मिलाउनु पर्ला तपाईं नेपाल गाउ फर्किनु अघी नै,लौ रामे तिमी नि तल्तिर झर्ने भए पिलान मिलाई राख्नु है।

 
Posted on 02-19-10 8:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
शुक्रबारे जदौ ।


तारेमाम, रामे, गोठाले, पूण्टे दा ।


बुझ्न नसकिएको २-४ कुराहरु-



१- घरमा हिस्सी परेकी गोरी भाउजु हुंदा हुंदै काली स्तुती गाउनुको रहस्य के हो, पूण्टे दाई ??



२- बिहानिको ६ बजे नै एक पातो खेत जोतिसक्नु को अर्थ रामे लाई निद्रा नलाग्नु हैन र ? एक्लो ज्यान, दुक्लो हुने ध्यान ले निद्रा नलागेको हो कि होइन ? 
 


 
Posted on 02-19-10 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे ,


हाकिम को कोठा ब्यबस्थापन भाको हो जस्तो लागेको छ । समय मिलाउनु पर्‍यो। टेली कण्फरेण्स हुनु पर्ने हो कि एक राउण्ड?


 
Posted on 02-19-10 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड मर्निङ बिस्टे ।

जोतिदेको मात्र हो .... के लाउने त सोच्नै बाँकी छ । बरु केही सुझाब छ भने भनु क्यारे ........

ल म पनि धुर्ब्या तिर झर्दै छु .... त्यही बसेर बात मारम्ला ।

गोठाले शुभप्रभात ।

ठुल्दाइ, के गर्नु न्यानो भये पो निन्द्रा लाग्थ्यो .. चिसो ठाम मा परियो .... अनी एक्लो ज्यान के गर्नु ........

होइन त्यो रिठ्ठे मोरा कता गएछ ........ झन त्येत्रो ठुलो काम जिम्मा दे को ...... केही गर्ला जस्तो लागेको थियो केटो हेर्दा त .... लफंगा नै रहेछ नि ........ ल ठुल्दाइ तपाईंले नै केही गर्न पर्ला जस्तो छ ...


 
Posted on 02-19-10 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!


धन्यवाद्!


 
Posted on 02-19-10 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो की अस्ति मोमो को कुरो सुनेको जस्तो लागेको थियो, के भएछ खै?


 
Posted on 02-19-10 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै गोठाले एक्लै एक्लै खाने भन्छन। गोठाले फुलौरे गाउँतिर हैन?
 
Posted on 02-19-10 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खेबा ।


एक्लै एकलै खाने भए त ३६६ दिन नै खान्थेम नि बिर्खे बा।



मार्च को ९ तारिक राजाधानी तिर जादै छु , त्यताका गाम्ले छन भने एक दिन त्यता नि म: म: दिवस मनाउनु पर्ला ।


बिस्टेको झ्यालबाट चियाउन मिले जस्तो छ, रिट्ठे लफङा ले काम गरेन छ भने बिस्टे लाई जिम्मा लगाइ दिम, मखुला ??:?


 
Posted on 02-19-10 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो ठुल्दाइ हो ध्यानद्रिस्टी लार हेर्नु भा जस्तो लायो नि
आज ब्यान देखी आफ्नै कोठामा गाछिन हाकिम्नी आमा पल्ला छेउमा, वल्ला छेउमा बिस्टेको राजाइ सुरु।
हुन्छ नि दाई आईतवार तिर ३ दिसे वार्तालाप गरम्ला नि त।
लाउने नै भए कोदै लाउन रामे,कोदा ढिडो नि खान पाइने झोल खान नि पाइने।
गोठाले,तिम्रो गाइले,तल पुन्ट्या बारीको राय साग सखाप पार्न लाछ है,जाउ धपाउन।
जदौ सम्धी ज्यु?
रिट्ठे, पुरे,बैरे भनिने प्राणी कता गएछन आज? घास चर्न त गा हैनन कतै?
 
Posted on 02-19-10 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठूल्दाई! के गर्नु ठूल्दाई राजधानीतिर म तराईतिर संगै म:म खान अर्को टेम कुर्न पर्ने भो।


नमस्ते सम्धीज्यू! गाथमा आरामै होला! धेरै दिन हराऊनुभयो त, सबै बेसै छ हैन?


 
Posted on 02-19-10 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो| फुलौरे गाऊ नै हो|


 
Posted on 02-19-10 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त ........ कहाँ एक्लै एक्लै खान लागेको हो र ...... तिमी पनि आउन जिम्माल ....... फुल माला लिएर बसम्ला स्वागत गर्न ...... मखुला ठुल्दाइ ?


बिस्टे ....... कोदो नै ठीक होला जस्तो छ ..... तर लाउने ट्याम चाँही कुन पर्‍यो कुन्नी ..

त्यही त कता लागेछन रिठ्ठे, बैरे, पुरे ...... सबै उही ड्याङ का छन .......
पुरे एक्छिन्मा आउन्छ .......... यैया बल्ल सिद्दियो काम भन्दै ....... भन्दा भन्दै अनी अर्को काम आयो म गये है भन्छ अनी ...

रिठ्ठे र बैरे त बल्छी हाल्दै होलान ......
 
Posted on 02-19-10 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे .... गाई ता होइन बाछो चाही होला| गाई ता सबै खाई सकियो|


 
Posted on 02-19-10 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-19-10 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्धी ज्यु आरामै छु भन्नु परो,यो बुढो ढाड ले अली दु:ख दि राच। अरु सप्पै बेसै छ केरे बैसाख लाएसी एसो तीन धाम जाने बिचार  गर्दै छु जाने भे हिन्नुस् केरे सँगै।
कोदो लाउन के साइत हेर्नु पर्‍यो र लाइदेउ न भोली नै रामे
हन गाइखाने पो रच यो गोठाले त,बाछो किन बाँकी राखेउ त?
एह रिट्ठे पट्ठो खाली पान्नो राखेर कता हिनेउ हँ ।


 
Posted on 02-19-10 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब बुढै बुढा रहेछन , लौ प्रणाम गरे सपै लाई । तरुनि हरु गए उता चिचाउने बाकसाँ , बुढा हरु यहाँ झक मारेर बस्दै छन ।


भाग बैरे भाग


 
Posted on 02-19-10 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्टे ।
को सँग रीस हो यस्तो ? कम्पुटर नै फुटाल्ने गरी ??


राम राम राम! गोठाले ले गाई खान थालए पछी, कसाइ ले पाल्ने अब गाई ? घोर काली जुग  , मखुला ??
 


 
Posted on 02-19-10 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ke chha ho gaamle ho..... good morning hai..


riththe oi riththe, dui minute maatrai paauna ekaantamaa maile jaaneko chhu...


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
nrn citizenship
जाडो, बा र म……
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters