[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४६--

[Please view other pages to see the rest of the postings. Total posts: 506]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE






[VIEWED 157450 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 02-16-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
          
--चौतारी -- भाग ४६ --

चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running for 514 days (as of 02-03-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 44 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


फोटो कपिराइट : नमे

चौतारी-४४
  • चौतारी-४३
  • चौतारी-४२












  •  
    Posted on 02-20-07 11:41 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    कसार् भनेको बिहे, पुजा हरु मा बनाउने लड्डु हो ।अब लड्डु भने को चै गणेश् भगवान् लाइ चडाउने लड्डु के, हो त्यहि हो। :)
     
    Posted on 02-20-07 11:57 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    मै खाउँ मै लाउँ सुख सयल वा मोज म गरुँ
    म हासुँ मै नाचुँ अरु सब मरुन दुर्बलहरु
    भनि दाह्रा धस्ने अबुझ सठ देखि छक परि
    चीता खित्का छोडि अभयसित हाँस्यो मरि मरि
    - कविशिरोमणी

    जदौ! यो बिर्खे माईलाको!!
     
    Posted on 02-20-07 12:01 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    भाउते-

    जाउँ कि क्या हो म पनि नेपाल
    हो जाउँ कि क्याहो म पनि नेपाल
    कसार बाट्ने कहिले हो
    जग्गे घुम्ने कहिले हो
    कसार बाट्ने कहिले हो
    जग्गे घुम्ने कहिले हो
    जाउँ कि क्या हो म पनि नेपाल
    हो जाउँ कि क्याहो म पनि नेपाल

    कुम्ले सिरे गए नेपाल
    बिहे सरर
    बिर्खे नेप्चे बसे बिदेस
    त्यसै हरर
    हो जाउँ कि क्या हो म पनि नेपाल
    हो जाउँ कि क्याहो म पनि नेपाल

    :)
     
    Posted on 02-20-07 12:09 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    hhehe कस्तो राम्रो कबिता हो वीरखे दाई । के हो बिर्खे दाइ यो बुदेशकाल मा नि बिहे गर्ने सोच्दै हुनु हुन्छ । मार्ला है भौजु ले।
     
    Posted on 02-20-07 12:11 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हे हे हे जिम्बाल बा

    जाउँ कि क्या हो म पनि नेपाल
    हो जाउँ कि क्याहो म पनि नेपाल ....................................
     
    Posted on 02-20-07 12:14 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    यामु तिमी नि बिहे गर्न नेपाल जाधै छौ रे हो ।
     
    Posted on 02-20-07 12:18 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    थुली तिमीलाइ कस्ले भन्या ?

    जिम्बाल बाको कुरो सुनेर मलाइ पनि जाम्कि जस्तो लाग्यो क्या ।
     
    Posted on 02-20-07 12:18 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    के कुरा अरेओ ठुल्नानि? अब म यो घाट लाने बेला भा' बुडोले क्यार्न तेस्तो बिचार अर्नु नि!
    तो त भाउते मोरोको मनको कुरो अरेओ मात्तै हो!
    बरु यामेलाई चित्त बुझेछ!:)
     
    Posted on 02-20-07 12:22 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    यामु गाउ भरि तेस्ताइ हल्ला मचिरा छ । फेरी तिमी नि त्यो कुम्ले जस्तै सुतुकै न भाग ल । यामु मैले कसार कहिले नि खाको चैन क्या।

    बिर्खे अहिले घात् जाने कुरा नगर्नुस् न।
     
    Posted on 02-20-07 12:23 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    मामा बुडा पनि आएचन सिलोक हाल्दै, कस्तो सुन्दै नेपाल गैहालुम जस्तो!

    जाउँ कि क्या हो म पनि नेपाल
    हो जाउँ कि क्याहो म पनि नेपाल ...............
     
    Posted on 02-20-07 12:25 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    तारेमाम है सबै गाम्लेलाई । नेपाल जाने कुरो भैराख्या रैछ । आफुलाई नि जाम जाम लाग्छ, के गर्नु धेवा मदु । नेपाल मा खान लाउन मुश्किल भो भनेर लाहुर हिंडेको, झन यहाँ खत्तम रहेछ । कम से कम नेपाल मा ऋण बोकिन, यहाँ ऋण को भारि बोक्दै छु ।
    दीन लागे राम्रो ऋण लागे न राम्रो भन्छन ।
    बुढेशकाल मा बुध्दी बिग्रे छ । त्यसैले आफ्नो त केवल चिलिम सहारा ।
    दीन दुखी को साथी जय श्म्भू ।
     
    Posted on 02-20-07 12:25 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हुन्छ थुली बिहे भयो भने तिमिलाइ कसार चखाउला ।

    जिम्बाल बाको कुरो ले मेरो मनै खायो ।
    ल तेहि सिलसिलामा यो गित सुनम्


     
    Posted on 02-20-07 12:30 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    :-)
    दामी कबिता जिम्माल बा। मनकै कुरो अर्नुभो, धन्यबाद!

    ठूल्नानी, चिन्ता नगर। म तिमेरु सप्पैलाई बोलाम्ला। सप्पैलाई सारी किनेर ठिक्क पारिराख ल। अँ बरु, तिमीले मुखमा अलेली कालो मोसो दलेर नराम्रो भएर आउँनु ल। नत्र फेरि जग्गेमा घुम्दा पनि आँखा बाहिर बाहिर तिमीतिरै गयो भने भउतिनीले मार्छिन् के। :p

    ग्वाँचे, यामेलगायत सप्पैलाई अभिबादन।
    तितौलीलाई धेरै धेरै मायाँ। :-)

    :-)
    -भउते
     
    Posted on 02-20-07 12:31 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हरि र ठुल्दाइलाई पनि दर्शन अरेँ। सबै बेशै होला के रे !
     
    Posted on 02-20-07 12:40 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    भौते हुन्छ म घुम्तो लगाइर आउँला । बरु खै हेरुम न कस्तो सारी किन्नु भा रैछ ।
     
    Posted on 02-20-07 12:44 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    भौतेदादुउउउउउउउउउ :)

    थुल्नानि बुर्का लाएर जाउ।

    जिम्माल् हजुरबा को गीत इहिहि...
     
    Posted on 02-20-07 12:46 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    भउते गुरु, दर्शन फर्काएँ है, सबै बेसै त होला क्यार। ठुल्दाइ नि दिउँसै चिलिमको नाम लिईदिन्छन, क्या फसाद!

    यामे घरका मान्छेलाई के बिधि दु:ख दे'को तेस्तरी, हँसायो यार! :D:D
     
    Posted on 02-20-07 1:25 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    नमस्ते ठोकेँ ल सबलाई!
     
    Posted on 02-20-07 1:27 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    भाउते ब्रो, तित्स साली, ठुल्स, ह्यारिस सोम के छ हौ खबर?
    मस्ति छ होला नि त हौ सब को?
     
    Posted on 02-20-07 1:32 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    आन्द्रा चाइ खै नि आज निश जिजु, आन्द्रा बिना को नमस्ते त खल्लो हुदो रे'छ :D
     



    PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 90 days
    Recommended Popular Threads Controvertial Threads
    डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
    शीर्षक जे पनि हुन सक्छ।
    What are your first memories of when Nepal Television Began?
    Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
    NRN card pros and cons?
    Basnet or Basnyat ??
    निगुरो थाहा छ ??
    Nas and The Bokas: Coming to a Night Club near you
    अमेरिकामा छोरा हराएको सूचना
    TPS Re-registration case still pending ..
    nrn citizenship
    Breathe in. Breathe out.
    ढ्याउ गर्दा दसैँको खसी गनाउच
    Top 10 Anti-vaxxers Who Got Owned by COVID
    Sajha has turned into MAGATs nest
    अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
    Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
    Send Parcels from USA to Nepal & Worldwide.
    Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
    TPS Work Permit/How long your took?
    Nas and The Bokas: Coming to a Night Club near you
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters