serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १५१ *~

[Please view other pages to see the rest of the postings. Total posts: 312]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 150266 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-16-09 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १५१ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 






 





"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप






सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।






 




Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)



 
Posted on 07-19-09 11:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल आजको अन्तिम अनी लास्ट गीत ।


Thank you for tunning into this station namely Chautari F.M. 99.7 , hope you enjoyed. See you tomoorow and you all have a great night.  LOL


 









Mero Aankhama - Deep Shrestha
 
Posted on 07-20-09 7:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
सोमबारे जदौ !


जाग, उठ, घाम ले तालु पोल्ने बेला भैसक्यो।


 
Posted on 07-20-09 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम ठुल्दाइ, ल हेर बिरामी मान्छे, आराम नगरेर काँ त्यो भुइँमा पल्तेर बसिरानुभा? ठीक भै सक्यो जस्तो छ नि, ठुल्दाइलाई, ह्रिस्त-पुस्त देखिनु हुन्छ त। ल वेलकम ब्याक!

ल आउन बाँकी कामचोरहरुलाई पनि अदभान्समा प्रणाम गरें है

 
Posted on 07-20-09 8:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे।


शारिरिक रुपमा अस्वस्थ भए नि चौतारी आएको पुरे। जति घर बस्यो, त्यति बिरामी । आराम न गर्नु थियो, चौतारी को प्राकृतिक हावामा आराम गर्छु म त । कोठामा तातो हावाले निस्सासिन्छु म ।


 
Posted on 07-20-09 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय शम्भो !


साउने सोमबारे  जदौ !


तारेमाम ठुल्दाइ ! बिराम धेरै बिसेक भयो होला भन्ने मानिछु !


तारेमाम पुरे ! सप्तान्त रमाईलै सँग बित्यो भन्ने ठानिछु !


अरु सबै साथी भाईहरुलाई ब्यानको मर्निङ जदौ !


महिला दिदी बैनीहरु त आज साउनको पहिलो शनिबार पस्पतीमा लाइनमा बसेका होलान !


 
Posted on 07-20-09 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे



साउन को पहिलो सोमबार पस्पतिमा महिला संघ को मेला होला। यता अल्लारे लहरे हरु गठेंमुगलको उपलक्षमा जगात उठाउदै होला। चौतारीमा को हुनु ?


 


 
Posted on 07-20-09 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्ले हो


बिहान बिहान देखी जाँच दिनु परेको ले आउन ढिला भएको हो -


तारेमाम् ठुल्दाइ, पुरे अनी रिट्ठे


ठुल्दाइ लाई कस्तो छ अहिले - 


 
Posted on 07-20-09 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूऊूऊूड मर्निङ चौतारी , तारे गाम्ले हरु क्या हुँदै छ ? आज काल त चौतारी मा नि तरुनी हरु को खडेरी लाग्या छ , बोकै बोका मात्रै छ 
 
Posted on 07-20-09 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम रिट्ठे, लहरे, बैरे! गठेमंगलको लागि बाटो छेकिराथिए, आउनै नदेर कस्तो सास्ती भन्या नि।

अनी सप्पैको सप्ताह के कस्तो भो त सुनम केरे, ठुल्दाइ त थला परेर बसे केरे, अरुले के के गरे, लहरे पक्कै कतै घुम्न गयो होला, बैरे जाड खाएर तिल्ल होला, रिट्ठे सपरिवार कतै घुम्न गयो होला, ल सब्बैले अप्डेट गरुम। म त एसै एता-उता गएं, हिजो सानो पार्टी जस्तो भो केरे, सक्यो सप्ताह त।

ल आउँदै गरेकाहरुलाई प्रणाम है। हैन यो चिप्ले र बिस्टे चाँही कता लागे? थाहा छ कसैलाई?

 
Posted on 07-20-09 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साहु बुढाले सोमबार को दिन  ब्यान ब्यान मिटिङ राखेर बोर गरिहाले नि ! बल्ल सक्क्यो बा ! आफुलाई ह्या चौतारी हेर्न न पाएर सक सक भाईसक्या थियो !


अनी के हुँदैछ गाउले हो?


ठुल्दाइ लहरे पुरे बैरे सबै रथी माहारथी हरुलाई फेरी एक पटक जदौ !


ठुल्दाइ जगात भनेको के हो?


पुरे मेरो सप्तान्त त मिश्रित भयो ! शनिबार पाटी साटी थियो आईतवार चाँही घरै बसियो ! 


 
Posted on 07-20-09 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो त काम गर्नु परेर - काम गरी गरी सकाएँ मैले सप्तान्त


दुई चार वटा फिलिम नि चिलिम नखाइ हेरे


बैरे तारेमाम्


 
Posted on 07-20-09 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो त यो सप्तह केही प्रगती भएन , घरै बसियो , टि.भी हेरियो , सुतियो उठियो त्यही हो । क्या बोर भन्या , बाहिर जाउ भन्या नि यो ठाउँ मर्भुमी जस्तै जता गए नि फाट बाहेक केही आउँदैन , साह्रै बोर भयो यो पाली त
 
Posted on 07-20-09 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे बैरे ।


जगात भनेको लहरे र बैरे ले बाटोमा डोरी तेर्साइ उठाइरहेको चन्दा को धन्दा हो।



भरे एक जनालाई शरीर भरी कालो निलो रातो पोती "आजु जय हा, ॐ शान्ती जय नेपाल"  भन्दै नगर परिक्रम गर्छन् र डोबाटो चौबाटोमा ठड्याइेका गठेमंगललाई नदी किनारामा स्वाहा गर्ने गर्छन्।


अचेल -"आजु जय हा, ॐ शान्ती जय नेपाल"  भन्न पनि प्रतिबन्ध होला?


एक दलिय नारा भो, नारा भनेको समाबेशि हुनु पर्छ भन्दै वाइस्याल ले जुलुस निकाल्ने हुन कि ?


 
Posted on 07-20-09 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे, रिठ्ठे , बैरे, लहरे र ठुल्दाइ सप्पैलाई तारेमाम अनी जदौ ।


सप्पै ठिकै होला क्यारे, ठुल्दाइको फ्लु सक्केकोमा बधाई छ है ।


 


 
Posted on 07-20-09 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ लाई फिमेल फुलु ले सताएको रे


अब घर देखी अद्दा सम्म जहिले नि फिमेल फिमेल लाई छड्के कड्के नजर लागाएर हेरे पछी


फुलु पनि फिमेल रुपी ले लाखटेको रे - हैन ठुल्दाइ


 
Posted on 07-20-09 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् सब्बैलाइ लहरे, रिट्ठे , , बैरे , रहुल्भै, सन्नानि सब्बैलै।।।मोन्दय् को सुरुवात् कस्तो भयो त आज सब्बैको।।
 
Posted on 07-20-09 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अ घैटी चिया ल्याउ त एक कप
 
Posted on 07-20-09 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भनेसी फ्लु है फ्ली ले सताको रैछ ठुल्दाइलाई , त्यो फ्लु , ग्लु जस्तो किन टासियो भनेको त कारण त्यस्तोपो रैछ ।


टिके के छ खबर , हैन टिकेले सान्नानीलाई कहाँ देख्यो मैले त देखिन त तीन चार चोटि हेर्दानी देखिनत ?


 
Posted on 07-20-09 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो लहरे फिमेल फ्लु ले नै सताएको हो। लहरेलाई जस्तो मेल फ्लु निम्ताउनु परेको पनि छैन।


तारेमाम हर्के।


मुकुन्डे चोर् देश छोड् ।


मुकुन्डे चोर् देश छोड् ।


मुकुन्डे चोर् देश छोड् ।


मुकुन्डे चोर् देश छोड् ।


 
Posted on 07-20-09 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुकुन्डे चोर् चौतारी छोड् ।

मुकुन्डे चोर् चौतारी छोड् ।

मुकुन्डे चोर् चौतारी छोड् ।

मुकुन्डे चोर् चौतारी छोड् ।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters