[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

liberty gal
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १७८ ~

[Please view other pages to see the rest of the postings. Total posts: 351]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 171886 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 02-24-10 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७८ ~

होली २०६६ बिशेषांक









हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७८औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!


 

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!




ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 178 edition

सबसे फस टाइम राति बन्या चौतारीमा नयाँ तारेमाम्।

Last edited: 25-Feb-10 03:46 PM

 
Posted on 02-24-10 11:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-24-10 11:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म बोर्ड फर्स्ट ।

 
Posted on 02-24-10 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

येति भये पछी बिर्खे ले झेली गर्न पाएन नि .........

ल सबैलाई मध्य रात्रीकालिन तारेमाम ........


बोर्ड फर्स्ट भयियो क्यारे ......... सबै घुरी घुरी सुतिरहेका औतारिहरुलाई उठाएर बधाई दिन लाउन पर्ने .........


 
Posted on 02-25-10 5:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


त्रयम्बकम यजामहे
सुगन्धिम पुषटी वर्धनम्
उर्जा रुकमिय वन्धनान
म्रित्योर मुक्षिय माम्रितात!


GOOD THURSDAY, HONORABLE LADIES AND GENTLEMEN OF CHAUTARI!

 
Posted on 02-25-10 6:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टे दाइ, सञ्चै?? <<OOD THURSDAY, HONORABLE LADIES AND GENTLEMEN OF CHAUTARI!>>>

प्रणाम

रामेलाइ फस भा'कोमा बधाइ
Last edited: 25-Feb-10 06:37 AM

 
Posted on 02-25-10 6:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात पुरे ।
शुभप्रभात पून्टे दाई ।



ल यिनिहरु त ब्यान ब्यानै बगलामुखी पुगिसकेका रहेछन त ........

ल म पनि आए है ........
 
Posted on 02-25-10 7:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shubha prabhat. La yespali ta ma pani board ma aaye.

 
Posted on 02-25-10 8:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
बिहिबारे बगलामुखिय जदौ ।


तारेमाम पुरे, पूण्टे दाई , रामे, गोठाले ।


यसपाली रामे बोर फस भयो , धाँधलिपूर्ण काइदा ले भे पनि , बधाई दिनै पर्ला।



मध्य रात मा चौतारी बनाएर ठुल्दाईलाई बोर फस न बनाउने गम्भिर षड्यन्त्र भाको मानिछु । यसमा बिदेशी पर्भू को हात हुन सक्ने नकार्न सकिन्न । जे होस् पुरे लाई धन्यवाद छ ।


एउटा सुझाव,


यो सप्ताह "होली" को भाकोले होली बिशेषांक झल्किने गरी झिलिमिले गर्ने कि । होली लाई भोली न भनौं है पुरे


 
Posted on 02-25-10 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होली कब है? कब है होली?


वो हात मुझे दे ठाकुर ! नत्र..........


बसन्ती इस कुत्ते के सामने मत नाँच भन्द्या छ है


ये चौतारी हम नही छोडेङे, तोडेङे दम मगर तेरा साथ ना छोडेङे



जदौ


 
Posted on 02-25-10 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु अली अली रङि-चङी त बन्यो है।

लु सप्पैलाई ब्यान को प्रणाम

ठुल्दाइको लहरे सँग कुरा भो? डाँकालाई फेरी छेरपाटी लाग्न ला छ रे 

 
Posted on 02-25-10 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!


आधारातमा जाग्राम बसेर, भुतले खाजा खाने ट्याममा चौतारी बना'र-- लास्ट बेन्चमा बस्ने, होमवर्क नगर्ने, केटि जिस्क्याऊने, क्लास बंक गर्ने, साथि पिट्ने, लुकेर खोलामा पौडि खेल्न जाने, खोलाको ढुङ्गामा बसेर चुरोट खाने, कुखुरा चोरेर बगरमा पोलेर खाने, तास खेल्ने, बाह्रमासे रामेलाई बोरफस बनएको?????


 
Posted on 02-25-10 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्मालबा, भये भरको गाली दिएछन नि रामेलाई, लोल! अब बाँकी नै के भो र।

प्रणाम गोठाले, ठुल्दाइ, रामे, रिट्ठे, जिम्मालबा

 
Posted on 02-25-10 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खे बा ।


रामे त्यस्तो ? मैले सोझो जिम्माल जस्तै होला भन्थानेको । सोझो भएरै अहिले सम्म लरकी न पाएको भन्थानेको ।


 यस्तो कुरा जग जाहेर रहेछ र छोरी दिने बाउ ले पनि १०८ सोचेर हुन्न भनेको होला। मखुला ??


झिली मिली त भयो पुरे, बरु माथिको हिमाल लाई झिकेर होली को फोटो बिचमा टाग्ने कि ? एउटो कुरो नि ।


 
Posted on 02-25-10 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीको ३-४ दिन अगाडि मात्र भएको decision अनुसार ...... सबै औतारिहरु काम छ पछी आउन्छु भन्दै चौतारीमा आउन छोडेका ले दिन रात भएनी चौतारीलाई त्येतिकै बन्ध गर्न दिनु भएन भनेर २-३ जना बौधिक ब्यक्ती हरु मिलेर अब चौतारी २४ सै घण्टा चालु रहने बनाइएको थियो ..... त्यही अनुरुप हिजो राती पनि चौतारी खुलै थियो र ... हाम्रा २-३ जना औतारिहरु पनि हल्ला गर्दै थिए ...

र रामेलाई कसैले बोर्ड फर्स्ट बनाएको होइन ..... त्यो बेला धेरै औतारी हरु जागा नै थिए ....... त्यही बेला तिर रामेले बिर्खेलाई फुन गरेको समाचार पनि छ र बिर्खे भात पकाउन ब्येस्त छु भन्दै थिए ...... ठुल्दाइ पनि रिफ्रेश गर्दै बसिरहेका थिए ........ tms पनि कुन चाँही जोक लाई मिलाएर चौतारीमा भन्ने भनेर सोच्दै थियो ........ रिठ्ठे ... बैरेको त के कुरा गरै भयो र ....... पून्टे बुढा बिर्खेको गाला टोक्न खोज्दै थिए ...... लहरे बेला बेलामा सयन कछ्य बाट हगन कछ्य तिर दौडिदै थियो .....

त्येसैले सबै जागा भएर पनि बोर्ड फर्स्ट हुन नसकेर बिर्खे जस्ता बुढाको कुरामा पछी लाग्न हुन्न भन्ने मेरो आजको मान्यता छ ।



होलिको एस समयमा झगडा होइन माया बाडौ ।

नेताहरुको जस्तो व्यबहार नदेखाउ ।

नत्र देश कै स्तिथी चौतारीको पनि हुनेछ ।


प्रभु रक्षा गर मेरो देश नेपालको ।

 
Posted on 02-25-10 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा  तारेमाम



सानदाइ को जिनिस ले सिल्टिमूर खाएको जस्तो छ रामे, बेला बेलाँ झ्याप।
 
 


 
Posted on 02-25-10 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त ठुल्दाइ ......
 
Posted on 02-25-10 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त झन बहाना धेरै हुने भो नि रामे, चौतारी चोरहरु लाई । हिजो बिजी थियो भन्ने ले आज,आउन त धेरै चोटि आएको थिएं, चौतारी जाने बाटो मा कहिले पहिरो, कहिले जाम, कहिले भूस्खलन, कहिले के भेर आउनइ सकिन भन्ने होला। मखुला ??
 
 
Posted on 02-25-10 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँची हो क्या, म अघी अर्को गाममा कथा हेर्दै थेँ , त्याँबाट निस्किनै नपाईरा। बल्ल बल्ल आएँ, उफ्फ्फ्फ्फ!!!

अनी सान दाईको जिनिस साची के भा आज??

लहरे मुर्दारको कर्तुत सुन्या हो? त्यो डाँकालाई त मैले जान्या छु, केटोको मिती पुग्यो जस्तो छ, क-कस्लाई तेस्को अन्मार हेर्न मन छ हेरी हालुम है, अब २-४ दिनमा कच्याक्-कुचुक भेर थोब्डा अर्कै हुनीवाला छ

 
Posted on 02-25-10 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त ठुल्दाइ




ल जे भये पनि




सबै चौतारी बासिलाई यो आउंदै गरेको होलिको लागि मेरो तर्फ बाट Happy Holi है ....... सबैले रङ सँगै माया साटौ .......





 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters