[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी ~१३१~

[Please view other pages to see the rest of the postings. Total posts: 449]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 152557 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 10-14-08 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

~ * चौतारी-१३१*~
आयो आयो भन्दा भन्दै गैसकेछ दशैं पनि


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 131 editions.


Last edited: 14-Oct-08 08:34 AM
Last edited: 14-Oct-08 11:44 AM

 
Posted on 10-14-08 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-14-08 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आयो आयो भन्दा भन्दै गैसकेछ दशैंपनि

चङ्गा उडाउँ, खेलुँ तास भन्छ मन अझै पनि!!

Last edited: 14-Oct-08 08:37 AM

 
Posted on 10-14-08 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhadaai cha malai
board first ma nai
ke garne
cheli laai dhanyabaad -
 
Posted on 10-14-08 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चेली ।

चौतारी नयाँ नयाँ
चिया पनि नयाँ नयाँ
पाए बेश हुन्थ्यो।

चेली लाई ठेली का ठेली आषिश नयाँ चौतारीको लागि।


 
Posted on 10-14-08 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त ए रात्तै दशैँ त गइसकेछ!

चेली नानीलाई दोश्रो चौतारी बनाएकोमा धेरै धेरै आषिश छ मेरो तर्फबाट पनि!

लहरे र ठूल्दाईलाई जदौ!

अरु सबैलाई नमस्कार!


 
Posted on 10-14-08 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी।

हो भन्या दसैं त इलिक न मिलिक गरेर सकियो। छु या वु छु या वु।
 
अब अर्को साल चै घर गैईन्छ जसरी भए पनि।
 
लु चेली नानी लाई धन्यवाद नयाँ चौतारी निर्माण गरेको मा।
 
बरु एउटा ठाममा चै अझै "चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं" भनेर देखाइ राछ त्यो नि चेन्ज गर्दे कसो होला।
 
अनी ठुलदाइ शहरआट के ल्यादिनु भो त मलाई।
 
सम्धी ज्यु दसैं कस्तो भयो,निकै नाचियो रे भन्ने खबर ल्याथ्यो एउटा काग ले।
 
लहरे एत्ती चाडै गोजी रित्तियो रे नेपालआ नि लहरी भेटियो कि एही को लहरी गाकी सँगै।
 
चिप्ले गुरु कता हो?
 
चेली नानी चौतारी बनार कता गायब।? 

 
मेरी नातिनी कता गैइ ?


 
Posted on 10-14-08 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

ma gayab bha chhina yatai chhu...
Sabai lai namaskar!!!

 
Posted on 10-14-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।

आज नि सुस्त छ चौतारी। हिजो त ल कोजाग्रत पुर्णिमा तास सास खेल्ने अन्तिम दिन भनुम आज के पर्ब पर्‍यो?

हिजो वाशिङ्टन छेउ छाउ पुगियो, तातो न चिसो भने जसो। गयो फर्कियो। दिन बिताइयो। छुट्टी थियो, त्यसइ गयो।


 
Posted on 10-14-08 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम्। 

 
Posted on 10-14-08 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम्। 

 
Posted on 10-15-08 8:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-15-08 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
बुधबारे कार्तिक कृष्ण प्रतिपदास्य जदौ ।


चेली तारेमाम,

 नमस्ते मात्रले पुगेन, चिया पनि चाहियो।

 


 
Posted on 10-15-08 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Last edited: 15-Oct-08 10:20 AM

 
Posted on 10-15-08 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे !
केही पनि आएन। फुटु टाँसे होला, नक्कली गम परेछ जस्तो छ। भात को माड लगाएर टांस गर्नु गुरु।

 
Posted on 10-15-08 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

--------

हिजो दिनभरीमा यो नयाँ चौतारीमा जम्मा १० वटा पोस्टहरु भएछन्। जब कि हिजो सप्ताहान्त पनि थिएन। के चौतारीको लोकप्रियता घटेकै हो त? आउनुहोस यस बारेमा तथा यसलाई उकास्ने संभावनाहरुका बारेमा केहिबेर चर्चा गरौँ!

सन् २००४-२००५ देखिका साझाका नेपाली पोस्टहरु पढ्दै जाँदा र लेख्दै जाँदा शुरु भएको चौतारीको आजको यो हालत देख्दा शायद कतिपयलाई लाग्न सक्छ कि चौतारीको लोकप्रियता, स्तर, रोमांच, गतिबिधी, जीवन्तता तथा मनोरंजन खस्केको छ भनेर। तर समय धेरै बलियो छ साथीहरु! समयले हामिलाई कहिलेलाई दृष्टीभ्रम (इलुजन) मा पार्छ र वास्तविक स्थितीबाट अनभिज्ञ बनाइदिन्छ। यस्तै नै स्थितीमा चौतारी पुगेको मात्र हो यसको स्थान र तौल घटेको छैन। यस्तो अवश्थामा हामि सबैको मद्दत चौतारीलाई चाहिन्छ। आउनुहोस चौतारीको लागि चौतारी मन्त्रीपरीषदबाट बेल आउट पास गरौँ! लोल! सबै उपलब्ध औतारीहरुले आजको मिति देखि लागु हुने गरि शुक्रबार सम्म दिनको कम्तिमा पनि पाँच पोष्ट गरेर सहयोग गरौँ!

धन्यवाद्,

श्री लहरेकान्त लाकौल

चौतारी स्तर तथा लोकप्रियता घटबढ अनुसंधान प्रमूख

चौतारी

 


 
Posted on 10-15-08 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho ho garau garau

 
Posted on 10-15-08 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी।

आयो आयो भन्दा भन्दै गैसकेछ दशैंपनि


 
Posted on 10-15-08 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल त सहयोगको यो सिलसिलामा सर्वप्रथम चेली नानीले दशैँको ४ दीन के के गरिन र के के गरिनन, कति पटक :( गरिन्, कतिपटक :) गरिन् र कतिपटक :O तथा :D गरिन् सबै बेलिबिलस्तार लगाउनु पर्यो। र झिल्केले मर्नु भन्दा पहिला जिन्तखिमा गर्नु पर्ने तीन हैन दश कुरा लेख्नु पर्यो!
 
Posted on 10-15-08 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुई हात जोडेर नमस्ते गर्या के देख्नु हुन्थ्यो ठुलदाइले,


दस हात पर बसेर कुरा काट्या मात्रा सुन्छन बुढा।

हो हो सम्धी ज्यु को कुरा मा म पनि पूर्ण सहमत छु,मा त दिन को २० फेर रिफ्रेश गर्दा नि आफ्नो

मुन्तिर एउटै पोस्ट नदेखेर हो। ल ल मेरो यो दोश्रो पोस्ट भयो,अब आउछ धमाधम अरु पनि.


तारेमाम झिल्के के हुँदै छ् त्यता तिर।


चेली नानी हो हो मात्र भन्ने लेख्नु नि पर्‍यो त्यो पनि युनिकोडमा।


 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
TPS Work Permit/How long your took?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters