[Show all top banners]

dcbasi
Replies to this thread:

More by dcbasi
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Girish Pokrel and Nepali post follow-up

[Please view other pages to see the rest of the postings. Total posts: 35]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 21059 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 03-21-07 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गिरिश पोखरेल र किरण सिटौला हिरो हुने पत्रकार सम्मेलनमा बाँकी रहेका हरु भिडतन्त्र मात्रै

गत मार्च १२ मा एउटा कुरो थाह पाइयो अमेरिकामा नेपाली पत्रकारहरुको सम्मेलन हुने बारे । सम्मेलनको कुरो उठाउने ब्यक्ति थिए गिरिस पोखरेल र किरण सिटौला । हावादारी गफ चुट्न, वेइमानी गर्न र सारा नेपालीको नाम भजाएर हिरो बन्ने सपना देख्नमा माहिर हुन उनीहरु भन्ने कुरा थोरै नेपालीहरुलाई अमेरिकामा थाह होला । गिरिस पोखरेलको विगत त प्राय सवै नेपालीहरुले थाह पाइसक्नु भयो होला नै । उनी र उनका केही भरौटेहरुले गिरिसको विगतका गतिविधिहरुलाई आँखा चिम्लेर गिरिसको चरित्र हत्या र उनको बहुदलीय ब्यबस्थाप्रतिको साझेदारी विरुद्ध अनावश्यक बखेडा उठाएको भन्ने जस्ता माध्यमबाट गिरिसको बचाउ गर्न खोजे । पत्रकारिता क्षेत्रमा सवभन्दा बेइमान ब्यक्ति हुन गिरिस भन्दा उनको सबभन्दा बढी बचाउ गर्न निस्के किरण सिटौला र सिमोन ढुँगाना । हुन त भित्र भित्रै गिरिसको बचाउ गर्नेहरुको गत हप्ता निकै चलखेल भयो । हातले नलेखे पनि गिरिसका धेरै हनुमानहरुले फोनमा आपसी रुपमा गिरिसलाई बचाउन निकै मुख बजाए । रातारात वैठक र गफ चुटेर जाँड खाँदै वासिंगटन डि. सि. वरपर निकै हल्लाखल्ला भएको थियो गिरिसको बचाउ कार्यक्रममा । बजगाई दम्पत्तिलाई आमन्त्रण नभए पनि गिरिसकै एक हनुमान तर हाम्रा मित्रले दिएको जानकारी अनुसार वासिंगटन डि. सि. स्थित नेपाली राजदुतावास, नेपाल अमेरिका सोसाइटी, अन्तर्रर्ााट्रय साहित्य समाज, रेडियो दोभान, नेपाली पोष्ट डट कम र वासिंगटन, मेरिल्याण्ड र भर्जिनियाका केही गिरिसका हनुमानहरु वीच गिरिसको बचाउका लागि निकै कसरत भए । एउटा नेपालीले अर्को नेपालीको चरित्र हत्या गरेको विषय भनेर केहीले बजगाईको र्सार्वजनीक वेइज्जती गर्ने प्रसंग पनि उठाए भने यो घच्चीको पत्रकार हो, बजगाई स्वयं यो धर्तीमा छैन भन्ने जस्ता अभिब्यक्ति त किरण सिटौलाको इमेल पढ्ने जो कोहीले थाह पाइसक्नु भयो होला । एउटा नेपाली भएर हामीले अर्को नेपालीको चरित्र हत्या गरेको होइन, जस्को चरित्रै छैन, त्यसको के चरित्र हत्या गर्ने - ठगी, वेइमानी, आपराधिक काम, चोरी र ज्यादती जस्ता नेपालका माओवादीहरुले गर्ने काम गिरिस र किरणले गरेको मात्र होइन् बजगाई दम्पत्ति अमेरिकामा भएको नेपाली समाजलाई विशुद्ध बनाउने अभियान अर्न्तर्गत अमेरिकामा रहेका सवै विकृत र विसंगतहरुलाई र्सार्वजनीक रुपमा उभ्याउने हाम्रो योजना छ । गिरिस र किरण जस्ता वेइमानहरुलाई नेपाली समुदायबिच नाङ्गेझार पारेर समुदायको समुन्नतिका लागि केही योगदान दिने हाम्रो कतिबद्धता छ । गिरिस र किरण मात्र होइनन् अमेरिका भरी रहेका नेपाली ठग र वेइमानहरुबाट विगतमा जति नेपाली र नेपाली संघ संस्थाहरु ठगिए, अपमानित भए र खाँदै नखाएको कालो जवर्जस्ती खूवाइए, त्यसका विरुद्ध सशक्त आवाज मार्फ नेपाली समुदायको विखण्डन प्रयासलाई असफल बनाउने हाम्रो योजना छ । गिरिस र किरणहरुको गतिविधिले नेपाली समाजको विखण्डन गरेको छ छैन भनेर जान्ने अधिकार अमेरिकामा भएका सारा नेपालीको भएको हुँदा हाम्रो मिसन त्यसैका लागि प्रयासरत हो । उनीहरुले एकातिर आफु समाजको अगुवा भई देखाए भने अर्कोतिर समाजका बाटा घाटा सवै हगेर बाटो हगुवा काम गरेको पनि त्यत्तिकै प्रमाण अमेरिकाभरी छताछुल्ल छ । नेपाली समुदाय र अमेरिकामा खोलिएका नाम मात्रका संघसंस्थाका पदाधिकारीहरुले उनीहरुलाई ठुला मान्छेको दर्जा मात्र दिएका हुन, यहाँ उनीहरु जति साना र निच मान्छे कोही छैनन् । उनीहरुले निचताको पराकाष्ठा नाघेका उदाहरणहरु दुनियाँले नजान्दा मात्रै उनीहरुको समाजमा हाली मुहाली भएको हो । अमेरिका नेपाल पत्रकार संघको सम्मेलन भने पनि जे भने पनि त्यसमा पनि गिरिस र किरण नै ठूला मान्छे बन्ने सपना सारा नेपालीलाई बाड्न उनीहरुको षडयन्त्र त्यस सम्मेलनको अवधारणा पत्रभित्र लुकेको कसैले थाह पाएका छैनन् । नेपालमा पत्रकार होलान्, तर नेपालीहरुभन्दा २ सय वर्षअघि अमेरिका पसेका भारतीय मदिसेको कुल्ली जीवन विताइरहेका तर गिरिस र किरणको सर्म्पर्कमा भएका थर न ठेगानाका मान्छेहरुको भीडलाई पत्रकार भनेर अमेरिकामा सम्मेलन गर्ने र त्यसलाई मथेर निक्लने घिउ खाने चोरहरु गिरिस र किरण नै हुनेछन् भविष्यमा । सम्मेलनका लागि अमेरिका भरी भएका नेपालीको सूचि तयार गरेका छन् गिरिस र किरणले । पत्रकारिता क्षेत्रमा कलम नचलेको १० वर्षन्दा बढी भइसकेका अधिकांस मान्छेहरुको भीड जम्मा गरेर गिरिस र किरण अमेरिकाको हृवाइट हाउसको ओभल हल र क्यापिटल हिलको सम्मेलन कक्षमा सूचना संकलन गर्न सक्ने हैसियत निर्माण गर्ने दाउ सम्मेलनबाट प्राप्त गर्ने मुडमा भएको कुरा उनीहरुले तयार गरेको पत्रकारको प्रारम्भिक सूचिमा रहेका नेपाली भिडलाई के थाह - गिरिस र किरणको दाउ सम्मेलनबाट ठुला मान्छे बनी निस्कने र सिएनएन लगायतका पत्रकारहरुको दर्जा हासिल गर्ने योजनामा डुवेको उनीहरुले तयार गरेको सूचिमा बस्ने नेपाली भिडलाई के थाह । गिरिस र किरण आफैं चोर र आफै पुलिस हुन, आफै धामी आफै बोक्सी हुन र आफै अगुवा तथा आफैं बाटो हगुवा पनि हुन । समाजका लागि गिरिस र किरणहरुबाट केही योगदान हुने कसैले आश गरेको छ भने त्यो उनीहरुको विगत र वर्तमानको जानकारी नपाउने भुसडी हो भन्नै पर्ने हुन्छ र अहिले पत्रकारको सूचिमा नाम भएका मान्छेहरु पनि त्यहि भूसडीको दर्जा हासिल गर्नमा लागिपरेको अनुमान गर्न सकिन्छ । कि मान्छेहरुलाई आफ्नो नाम त्यो सूचिमा रहेको अत्तो पत्तो छैन् कि गिरिस र किरणले पत्रकार बनाइ दिएको भरमा पत्रकार भएका छन् । हामी दम्पत्तिले पाएको र जानेको अहिलेसम्मको सूचनाका आधारमा गिरिस र किरणको सूचिमा भएका अधिकांस ब्यक्तिहरु पत्रकार हुँदै होइनन् । कुन कुन मिडियामा लेख्छन्, बोल्छन वा पत्रकार बनी काम गर्छन अहिले सूचिमा भएका भिडका मान्छेहरुले - किन गिरिस र किरणले भिडमा भएका मान्छेहरुको संलग्नता कुन कुन मिडियामा छ भन्ने कुुरा उल्लेख नगरेका - सूचिमा भएका भिडको ठेगाना उल्लेख नभएका ब्यक्तिमा गिरिस नै छन् अग्रपंक्तिमा । ठेगाना नै नभएका ब्यक्ति कसरी पत्रकार भए अमेरिकामा - भिडमा भएका ठेगाना उल्लेख नभएका ब्यक्तिहरुको सूचि पनि हेरौं न् ।
१ गिरीश पोखरेल
१६ विनोद नेपाल
२३ सीता कोइराला
२४ बासुदेव खनाल
३३ चेतन पौडेल
३८ अमि्रता बास्कोटा
३९ नम्रता गुरागाईं
४१ धर्म अधिकारी
४२ गंगा चौलागाईं
४३ अरुण राजभण्डारी
४७ रोशन पोखरेल
४८ राजेन्द्र शर्मा
४९ पुरन्धर घिमिरे
५० रवी अधिकारी
६४ गजेन्द्र अर्याल
६७ सुजित ढकाल
७० मुकेश बराल
७१ मुकुन्द पाण्डे
७२ डिआर काफ्ले
७८ शरण श्रेष्ठ
८० छविन्द्र कोइराला
८१ भट्ट लेकाली
८२ बाल जोशी
८६ अनिल रंजित
९२ शरिता गुरुङ
१०२ सन्तोष पोखरेल
१०५ गणेश तिमल्सेना
१०६ संझना नेपाल
१०८ जोशिला देवकोटा

क्यानाडाबाट
किरण ढुंगाना
गोविन्दिसंह रावत
हरि सिवाकोटी
सुर्य भट्टराई
सुसन मास्के
गोपी काफ्ले
बुद्धिसागर बस्याल
गोविन्द सिवाकोटी
ज्योती बैद्य
भिडमा भएका मान्छेहरुको एक एक गरेर वैयक्तिक विश्लेषण त गर्नै पर्ने हो । तैपनि नेपालमा पत्रकार भई टोपलेका र त्यहि पत्रकारको विल्ला काठमाण्डौस्थित अमेरिकी राजदुताबासमा जाकटी राखेर अमेरिका पसेका र अमेरिकामा नै पत्रकारको विल्ला बनाई आफैंले पगरेका केही छदमभेषी पत्रकारहरुको हो भने हामीलाई नाम उल्लेख गर्न मन लागेको छ । छद्मभेषी पत्रकारहरुको नाम पनि जानौ न ः
१ गिरीश पोखरेल
४ तारा रावल बाल्टिमोर
५ गुणराज लुइँटेल पे)िन्सलभेनिया
६ गौतम दाहाल बाल्टिमोर
९ शैलेश श्रेष्ठ न्युयोर्क
१४ सुरेश सापकोटा भर्जिनिया
१५ अंकुश नेपाल भर्जिनिया
२२ शिवप्रकाश पौडेल बोस्टन
२३ सीता कोइराला
२७ किरण सिटौला मेरिल्याण्ड
३१ रामहरि सुवेदी भर्जिनिया
३६ कमला सरुप न्युजसर्ी
३७ रामकुमार कामत क्यालिफोर्निया
३८ अमि्रता बास्कोटा
४४ गंगा चौलागाईं कोलोराडो
६६ रोशनप्रताप राणा मेरिल्याण्ड
६९ रवी लामिछाने बाल्टिमोर
७६ लीला रावत बोस्टन
९१ भीम कार्की, टेक्सास
१०५ गणेश तिमल्सेना
१०६ संझना नेपाल
१०७ विमल नेपाल, बोस्टन
१११ तरुण पौडेल, बाल्टिमोर
११२ कृष्ण खनाल, बोस्टन
११५ गोमा संग्रौला, वासिङटन डीसी

यो भिडतन्त्रको नाममा आयोजना हुन गइरहेको सम्मेलनको प्रारम्भिक जानकारी मात्रै हो । यस्का विविध पक्षमा जानकारी गराउँदै जाने हामी सवैमा विन्ति जाहेर गर्दछौं ।
दीपक बजगाई तथा विद्यादेवी वजगाई
छिन्ताङ, धनकुटा
हाल नेवार्क, न्यूजर्सर्ीी
 
Posted on 03-21-07 5:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wow! Mr. & Mrs. Bajgain are really after for Mr. Girish Pokhrel and Mr. Kiran Sitoula. I don't think Pokhrel & Sitoula are that bad. But looking at name list of the journalists I think Mr. & Mrs. Bajgain are somehow truthful, because in order to be a journalist the person has to represent at least one media organization at present, not was or will be. For example President Clinton is not president of the USA now, like wise Mr. Sher Bahadur Deuba is not PM in Nepal, therefore; how those people became journalist? Interesting is n't it?
 
Posted on 03-21-07 6:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hoina kura alik clear bhaya na ..........tara mero jankari ma aaya samma uhwaa haru dubai jana malai ta ramrai lagcha.
 
Posted on 03-21-07 11:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Does anyone have Amrita Banskota's email address?
If so, could you please send it to me?

Thanks.

She knows me quite well -- and I used to read her very well-written columns in various Nepali newspapers some years ago.

******

BTW, to be a lawyer in Nepal, you have to pass a bar exam.
To be a medical doctor, you have to pass a similar professional exam.

But to be a journalist, you do NOT need to pass any sort of a professional exam. There is no 'gate-keeping' exam of any sort in journalism, even in America, the bastion of free press.

This means that the profession of journalism has a low barrier to entry: anyone from Paramendra Bhagat to random Sajha posters can
claim to be jounalists, and they will be correct.

And I think that's actually a very good thing, for more people there are writing publicly, the merrier it will be for all in terms of ideas and entertainment.

My view is that: Journalism MUST remain an open-to-all profession, regardless of whether people write for the New York Times or post occasionally on Sajha.

Anyone who works hard, thinks well, writes well can be a journalist. Journalism must remain an idea- and fact-driven profession -- to be pursued wither full-time or part-time by anyone who is interested -- and NOT be an academic credential-obsessed or even an institution-affiliated professional society.

Viewed this way, in this age of mass media driven by the Internet, anyone CAN be a journalist anywhere.

That said, just because anyone can be a journalist, that does NOT mean that personal and professional success as a journalist is guaranteed to all. It isn't.

oohi
ashu
 
Posted on 03-22-07 12:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jai Nepal
There should be university education and then a journalist must pass professional exam to qualify. It will enhance their ability and could be a milestone in the development of journalism.
For the Nepal case, some journalists are monkeys, more worst than political leaders. Neither they have faith in professionalism nor they have formal education.
Education together with experience make one mature in way of thinking, in analyzing the situation correctly and in reaching a proper decision.

Jai Nepal
 
Posted on 03-22-07 1:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jwai Sap: bijuli chhithi (e-mail) khai pathhako?
I heard that Jwai Sap is a journalist. Is it ture?
 
Posted on 03-22-07 6:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow, I have my name twice. Thank you दीपक बजगाई तथा विद्यादेवी वजगाई, DCbasi and all. Keep posting and please do mention my name again and again and again.........

 
Posted on 03-22-07 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hello Mr.& Mrs DC Basi,

Why you are so much after Girish and Team ? Did you do anything like Girish in your life. Or just a another super jealous dude ? And do you want to tell your story as well, who are you how you got here what you do ? why you are so much upset with Girish & Co. ?

You have been being bad mouth on full force lately, why?

Please let us know...
 
Posted on 03-22-07 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dcbasi ,You may be true somewhat or may not be at all.It will be helpful for us to check the credibility of above writing if you enlighten who this Bajgai fmaily is and how are they doing here,What are their profession.

Otherwise,we just feel another propaganda or leg pulling character.
 
Posted on 03-22-07 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बजगाइ दम्पति ज्यु
यो भन्दा पहिले पनि लेखेको थिएं, सोधेको थिएं, गिरिश र तिनका मित्रमण्डली हरु प्रती यती तीतो बिष वमन किन भनेर । खै त्यस्को जवाफ त पाइन बरु अनगिन्ती अरु हरु माथि तपाईं को रिस अनि बिष ओकेलेको देखियो । के बिघ्न तपाईं माथि घात गर्या रैछ त गिरिश भन्ने पत्रकारले तपाईं को । अनि यतिका सँख्यामा तपाईं ले शत्रु, ठग्, बेइमान देखिनु भयो । कहीं तपाईं को आँखा पो खराब भयो कि? सके चस्मा बदल्नुस्, न सके आँखा फेर्नुस्।

तपाईले भीडतन्त्र् को सुची जुन दिनु भएको छ नि, त्यस्मा आधा जति त पत्रकार् छन्। म जस्तो पत्रकारिता सङ्ग कुनै सम्बन्ध न भएकोले त पत्रकार् को को हुन् भनेर चिन्दछु भने तपाई त पत्रकार् को नाममा ठगि गर्ने फटाह हरुको जन्मकुण्डली निकाल्न लाग्नु भएकालाई पक्कै थाहा हुनु पर्ने हो । तारा रावल्, गुण राज लुइटेल्, अमृता बास्कोटा, रवि लामिछाने र रोशन प्रताप्( संचार कर्मी), तरुण पौडेल आदिलाई पनि चिन्नु हुंदो रैनछ भने पछि तपाईं ले नेपाली चल्ती खबर पत्रीका हरु कुनै पनि पढ्नु हुंदो रैनछ भन्ने बुझे हुने भो, होइन त? कमला स्वरुप जस्तो स्थापित साहित्यकार पनि तपाईं भीड भित्रको कसिंगर मान्नु हुंदो रहेछ । मानें बजगाई दम्पति महोदय, तपाईं धेरै उच्च घराना र उच्च पहुँच को हुंदो रहेछ । बिष वमन गर्नको लागि यो साझा जस्तो सिमित परिधी लाई माध्यम बनाउन चाँही सुहाएन ।
अर्को कुरा, तपाईं ले सूचिकृत गर्नु भएको नाम हरु को राजानैतीक पृष्ठ्भुमी पनि केही हद सम्म मलाई जानकारी छ र त्यसको आधार मा बिश्लेषण गर्ने हो भने तपाईं को तारो खास एउटै राजनैतीक बिचार बोक्नेहरु माथि स्पष्ट देख्न सकिन्छ र यस उस्ले तपाईं के का निम्ती यो दुश्प्रचार गर्ने दुश्प्रयास गरी रहनु भएको छ केही झलक देखिन्छ नै ।
अस्तु!
 
Posted on 03-22-07 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am not sure About Kiran Situala. But looking at Girish Pokhrel's article, I get the impression that he is 100% Maoist supporter and he is promoting Maoist agenda from USA. I have not any seen neutral-fact-based article/news by him.

DB
 
Posted on 03-22-07 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey Pauna,
My congratulations to you for making the list twice! :)

I’m learning new things about you guys from sajha after hanging out almost for a decade. What’s up with that? Did you not invite Bajagai family to the upcoming journalist’s convention or what? :)
 
Posted on 03-22-07 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ashu I am a lil disturbed by this... Journalists do not have to goto Journalism school ? No gate keeping means thereis no quality controll. In other words DO NOT TRUST ANY OF THEM. Does No gate keeping also means no copyright laws ? or Reliability ? If you look at any reputable news agency ... they goto great lenghts making sure their sources are reliable.

Which of cource means the likes of Paramendra Bhagat would have no problem getting a press badge to write BULLSHIT ?

I don't think it is a good thing, cause it would be total anarchy in the world of jurnalis. It wil revert back to the same cycle of he said she said bullshit like here in Kurakani on a daily basis.

I agree journalis must remain open to every aspect of Nepali life. BUt there is that fine line between propoganda and journalism MIGHT BE BREACHED IF THERE ISN'T AN OVERSIGHT DEPARTMENT.
 
Posted on 03-22-07 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tarun Paudel is pure Journalist, I know him from the college life and he had worked in many nepalese newspaper from the beginning. But, i don't know where he is now and what his profession is now.

And, Tara Rawal was also well known figure for me as she used to work for Himalayan Dainik. Rest, i don't know.

Let's see more from BAJGAIN Dampati
 
Posted on 03-22-07 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

४७ रोशन पोखरेल

If anybody knows email address of Roshan,please pass it to me.He and me had a journalism training together.It has been long time we have not been in touch.
 
Posted on 03-22-07 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

DC baasi mitra,

ma pani DC baasin nai pare. yas bhek ma ta sabaile nepalipost ra tyaska team ko samman nai gareko payeko chhu. yasko lokpriyata chhaina bhanera jhuto afbaha kina
yo BIDWANHARU KO JAMGHAT HUNE SAJHA ma matra machauna khojeko ho bujhiyena, sayad yaska padadhikari harule tapaiharu lai rajako goda dhogna saath nadiyera hola.

patak patak ko lekh herda tapai kasai sanga pani milna nasakne jantu hunuparchha.

mero bicharma ta tapaile nai daha le rado ruwai gareko dekhinchha, tapaiko yasto dayaniya sadaytra le ta yinka auta bhutla pani hallidainan jasto chha, alik aro upaya garnu paryo..sathhi.

Tapaile PATRAKAR HARU EK HUNA AATE' bhanera daha ma jalera kharani huna aatnu bhayeko dekhinchha tapaikai kura bata.

kahile tapai bidhyadevi hune ani kahile DC basi hune ramailo sanga ranga pherna sakne manchhe hunu hudo rahechha.

maile sune anusar yee patrakarharu ko UNITY dekhera sahana nasaki daha ma jalera tapaile sajha ma Girish Pokhrel ra uhaka HAJJAROU SUPPORTER haruko bivajan garnae diwa sapana dekhna khojnu bhayeko prasta nai dekhna sakinchha.

desh bidesh ma pani NEPALIPOST media ko thulo tahalka bhayeko kura ta bideshi mediaharu bata sundai aayeko chhu, nepali mediaharu bata matra hoina swayam tapaiko lekh bata pani bujhinchha.

Tapai ta GOVINDA GIRI PRERANA hunu hudo rahechha bhanne sunidai chha yaha ka samaj ma. Email lekhera hairan parisaknu bhayo re yas areak bujrukharu lai . bichara himmat bhaye ta real name ma aaunu paryo ani po patyainchha ta. yasto bala pana dekhayera NEPALI POST JASTO media ma hilo chhapne sapana BAHEK KEHI PANI dekhidaina. baru yas team ko najik ma runu bhayo bhane chhai tapailai kehi milthyo ki ?

. raja ko sasan huda tapaile aguwa bhayera DC ma matra hoina NEW YORK pani pugnu bhayeko rahechha. " hamra Gyandra gindabad, pran bhanda pyaro chhan bhanera nara garne matra hoina bhasan pani garnu bhayeko" asar parera tapai lai yiniharu le padasin nagareka bujhina thaleko chha. DC ko chai merai aakha le dekhe ko ho, NY ko chai suneko matra ho.

BADAR LE AAFU PANI GHAR BANAUDAINA RE ARUKO PANI DEKHI SAHANA SAKDAINA RE , yo kura pani tapaimai lagu hunchha jasto lagyo. tapai ta mandale matra hoina rajaka nokar haruko JASUSI nai garne manchhe bhaneko pani suneko chhu. aafno kam garnu ni baru ek man le kina yasto JALAN MA DADHNU ?


maile sune anusar ra sajha ko pahila ko post anusar pani study garda tapai ta GOVINDA GIRI PRARANA, ra RAM KHAREL KO MANDALE TOLI hunuhudo rahechha.kasaile tapaiharu lai napuchhe pachhi tasto dako chhadera runa pugnu bhayeko po rahecha ta gathhe !


loktantra premi patrakar haru le place nadine bhaye bhanera jalnu bhayeko kura DC wara para GIRISH POKHREL JI lai chinne ra sangat garne harule bhaneko sunna thaliyeko chha. YO GIRISH KHARAB HUNTHYO BHANE TA TYAHI AREA MA BADHI EFFECT BHAYEKO sunnu parne hoina ra ? pahile ta sabai bhanda najik ko aream kharab kuro phaila nu parne hoina ra ?


mero najarma ta pokhrel samlanga media le anya media ko tulana ma behattar kam gareko chha , yeenle volunteer bhayera kam gariraheka chhan jasle material pathauchha tyahi chhapidine gareka chhan re bhaneko suneko chhu. kasaile maobadi lai support gareka bhaneka chhan tara samagri uniharuko badhi dekhiyeko huna sakchha , kehi din pahile pani yeenle maobadi lai satto sarap gareko editorial chhapeka thiye ..........mero najar ma ta NEPALIPOST auta NIDAR MEDIA ho jasle nispakshya rupmai journalism garne gareko chha.

JO SUKAI BHAYE PANI WHITE HOUSE MA NEWS LINA PUGNE RA CAPITOL HILL AND CNN MA pahuch hune patrakar hune bhaneko pani ma ta aafu nepali bhayeko nata le PROUD garchhu. uniharu le yasto ramro prayas garchhan bhane kina support nagarne ?

KOHI PATRAKARTHIYO WA THIYENA BHANNE MERO CHASO ..... chhaina, help them success................ WOW, SUNDAI MA KHUSHI LAGEKO CHHA YEEN KO SAFALTA HERNA.

TAPAI LAI CHAI KINA YO JALAN BHAYEKO ? BELAI MA TYASTO NARA LAGAUNA AGHI SARNU HUNNA THIYO.................................KATHAIBARA.. BIDHYA NANI RA dc BASI..
.
bichara tapaiko blood pressure kati bigrisakyo hola, mathi ka patrakar haru 90% ma chinda chhu dherai ramra darja payeka patrakarharu hun.

baru girish pokhrel ji lai khulla letter lekhnu na real parichaya halera, niskalanka patrakarko goloma hilo chhayapne himmat garnu ta aringal ko golo ma aafai hat lalnu hoina ra mitra GOVINDAGIRI JI AND RAM KHAREL JI ? yadi tapaiharu matiyar haina bhane sajhama spastikaran lekhna saknus ! tapaiko lekh le yahi name ko pratinidhitwa gareko chha.

yaso bujhda tapaile yee pokhrel ko tyati ramro parichaya payeko jasto dekhiyena baru uhako family ko research garera tapaiko biswoparikrama ra sagarmatha ma publish gare dekhi hamro DC gauka manchhe le badhi janne mouka paunethiye. tapaiko baubaje bata bujhda pani thaha huna sakchha, kina ki tapaiko pani POKHREL jee ko najikai rahe chha.

ma ta nepalipost ko subhachintak pare ra pokhrel ko pariwar lai pahile dekhinai jandai aayeko huna le yati lamo lekhna rahar gare......... lamo patra ko lagi maphi dinuhola.

ani arko kura POKHREL JI KO TEAM LAI tapaile real name bata nalekhe samma yasto kasaile pani ek koudi patyaune chhaina.

maile sune anusar yas media group le dherai dherai samajik sewa ra patrakarharu ko help gardai aayeko chha re.

Maile ta byaktigat hisabma jandai aayeko 25 barsa bhayo GIRISH POKHREL ji ko family history lai ahile samma pani kunai blame lagaune thau bheteko chhaina, ajhai khoji raheko chhu .............lau na kehi patyaune kura garou.

kehi patyaune ta lekh lekhnus kharel ra Giri bandhu, yaso phone hane pani hunchha ma pani DC tira baseko 7-8 barsa bhayo. ma tapaiharu lai ramro chindachhu. alik badhi ta tyahi raja ko gatha gayeko dekhe dekhi......

kam se kam ramro kam lai accept garne chetana aawos, phul ko aakha le hera phulai dekhinchha ..........tara kada ko aakha le here kada nai dekhinchha..........

kehi matra pani himmat chha bhane khulla rup ma mediam ma nai NEPALIPOST TEAM ko kehi lekhnus, REAL NAME aafno pani respect garnus. Nepalipost ka hami jasta pathak lai chinna sajilo hunthyo. maile ta sune samma tapaiharu ko NAME KHULAI HALE, DC MA KEHI BADHI HALLA SUNIYO BHANE PHERI AAUNE NAI CHHU. tapaiharu lai himmat chha mathi lekheka name le RETURN GARNA SAKNE ?

mero nepal ko gau pani tapaikai tira paryo, lau na eso email pani lekhnus tapaiharu le malai pani, chinjan garda ramrai hunchha ni mitra !

Good luck on your mission
best
shulava
 
Posted on 03-22-07 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bidhyadevi and DC basi, thegana nabhayeka bhaneko jabafma......

aafu lai POKHREL sanga kasari tulana garna saknuhunchha, ek dui line introduction pani lekhi halnu na ta............ hamlai pani jankari hos...tapai ko gharana ra bidwata ko.
tapaiko lekhle ta EUTAI PANI BHUTLA JHARLA JASTO LAGENA, mitra malai ta.

kaha ka pahad ka raja kaha ka bakamfuse..................rajako katto khayera gireko giri /kharel , DC ma chiniyeka ....mandaleharu !

himmat chha, patrakar pokhrel ji ko lokpriyata sanga challange garne ? lau na kehi koshis garnus dc baasi mitra..........
ramailo kura chain, thegana nabhayeka bhaneko chha pheri nepalipost ra pokhrel ji ko satto sarap garera aashu jhareko chha DAHAMA JALEra RA pani charcha gareko chha, tapaiko logic pani ramro lagyo. maile ta yas team ko 110% biswasniyata payeko chhu yo DC gauma ramro kam garne bhanera. hahahaha ajha GIRISH Ko charitra ko ta 1000 % nai patyar lagena malai ta, tyahi thau ma basne huda pani.

hahahahha kati hasou tapaiko sangalo padhna thale pachhi, lekh samjhiyera...........................pet nai dukhna thalisakyo yasto byakti aakraman ko lekh dekhera. tapaiko TARIKA pani mane maile ta............... hahahahha


wah ! kya paro tateko yar yatro julus sanga eklai !

jawaf pam....pam hami pani........tapaiko ! je hos, ekai gauko nata le pani ARKAKO DAHA MA JALERA
tapai ko blood presser nabigriyos bhanne kamana
garne subha chintak,

shuvalava
 
Posted on 03-22-07 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहीँ यो मण्डले दिनेश डि सी मार्का, डि सी बासी त परेन । शंका लागेकोथ्यो ।
उहाँकै सूचिमा, केही स्थापित पत्रकार र साहित्यकार हर लाई म चिन्दछु, उहाँ भने झाराझुरे देख्नु हुंदो रहेछ ।

गोबिन्द गिरी प्रेरणा को कबिता गजल को त म पनि पंखा हुं । तिनै गोबिन्द गिरी हुन भने मेरो साहित्यकार हरु प्रती को आस्थामा एक अर्को धक्का लाग्यो । कमला स्वरुप पनि त्यो मण्डलेहरु को हुलुस् मा अग्रपंक्तिमा थिइ रे ।
गोबिन्द गिरी त प्रगतिशील साहित्यकार थिए, नेपाल मा छंदा । क्रान्तिकारी कबिता लेख्थे ।
अहिले दल बदल ?
ठिकै छ, दल्, बदल्न पाइन्छ, तर सेतो लाई कालो भनेर दिउसै झूठ ट बोल्णु भएन नि । बेलुकी भट्टी मा अर्को कुरा ।
 
Posted on 03-22-07 6:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahulvai,

maile pani YO MANDALEHARU TILMILAYEKO DEKHERA chhakka parna thaleko chhu. Kati tallo starka kura garna sakda rahechhan.. ....BHANDA DEKHNE LAI LAJ BHANE JASTO.

mero bicharma ta NEPALIPOST TEAM le yasta gireka manasiktaharu jasle media ko name liyera ra sahityakar bhaunadaharu thaha pauda pani samagra patrakar ko NAME LIST ma pari diyeko dekhera ramailo lageko thiyo. ma bhayeko bhaye ta yasta mandale lai name list ma pani halidine thiyena.
ULTO Nangyai dine thiyen samaj ko agadi, YINKO ASALI ANUHARLAI..


ARKO PANI JANKARI GARAIHALOU, GOVINDA GIRI PRERANA LAI DC MAI PAHILE BISWA SANDESH PASHIK NIKALNA THALDA YASKA PRAKASAKHARU HOUSIYEKA THIYE tara pachhi yinko dohoro charitra dekhera ra rajaka nokarharu sanga ko suraki gareko dekhe pachhi tyas prakasanbata nikalidiyeka chha.

jasko risle aafna dubai chhora ANUVAB ra ANURAG lai sampadak banayara arko biswoparikrama bhanne nikalne rahar gari raheka chhan tara manchhe le yin ko byabahar bata wakka bhayera grahak nabane pachhi ram kharel tolima lagera khulla mandale bhanera chiniyeko chhan, tapai aafule janeka DC ka jo sukailai sodhe pani yasta SAHITYAKAR KO badhi jankari pauna saknu hunchha hola.

Samaj ma milna nasakeko, ram kharel ko sathgath ra prakasak le nikaleko sabai TENSION LE aafno asantusti yasari alapi raheka chhan. unko dubai chhora ra afantako namabali halera nikaleko bhaye pani yo biswo parikrama ek palta bhanda niskiyeko maile dekheko chhuina.

yasto RAJNITIK marga ma lagnu bhanda yin le sahityakar nai banna sakeka bhaye pani ramro hunthyo bhanne mero kuro.... ..samabedana yinlai..
 
Posted on 03-22-07 7:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

DC basi lai thulai pir pareko chha. Patrakar pani herdaka holan ni ta. Sabai patrakar ju anio sajha basi lai ke bhanau bhane yo sammelan patrakar ko haina BHU PU PATRAKAR (Former Journalist) ko bhane sabaiko (DC basi ani Pro- girish) chitta bujhne thiyo hola.
Maile pani yeso patrika ma kabita chhapaune garthe. malai pani bolauchhan ki?
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters