नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम -चौतारी - भाग ७० --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
अ सुन्टले डाई ल मैले बुझेर ल्यायो हेर् टिम्रो कुरा। टिम्लाई कसैले चौटारीमा बरबोटे जेठा भन्यार ल्यान भन्याको हैन टिम्ले।
ल हेर् टिम्लाई अब अन्टरेले बरबोटे जेठा भन्यार ल्याउँछ। कसैले मट्लब गरेर ल्यान भन्यार ल्या टिम्ले, अब टिमि डुई बिसे चार उमेर भेर ल्यायो भन्या पछि अन्टरे भन्डा ट ठुलो भेर ल्यायो।
फेरि टिम्ले कैले क्या कुर् गरेर ल्याउँछ बुझ्डै नबुझ्ने सुर् न टाल्को टिम्रो नाम् जस्टो अनि मलाई डिक्क लाएर ल्याउँच। टिम्ले होइ कैले छोरा डस् बर्षको भेर ल्यायो भन्च फेरि कैले छोरा कलेज जान्छ बा बुढो टरुनो हुन लायो भन्ला भन्यार ल्याउँछ। टिम्रो कुरा हेर् खटरा छ सुर् न टाल्को। टर टिम्ले कबिटा चाहिँ हेर् राम्रो भन्यार ल्याउँछ।
तारेमाम् गाम्लेहरु। के छ ताअाअाअाअाअाअाअाअा? अब प्रौढ शिक्षा सुरु हुनै लागेकोले केही घण्टाअको लागि भूमिगत हुनु पर्ने हुन्छ। रमैलो गर्दै गरम्, चौतारीको रौनकलाई अझ बढाउदै गरम्। बुधबारे जदौ ठुलदाईको।
ला मा-यो, मैले रोमन-यूनिकोडबाट सल्लाह दे' छु अन्तरेलाई। अन्तरेले त्यो चलाउने होइन जस्तो छ। मिसले भन्या कुरो ठिक हो, त्यो Roman to Unicode Nepali Converter भन्ने जिनिसको केहि काम छैन!
काँ हुनु भन्या गोताएँ। तो shift थिचेर त capital पार्नी मत्तै त हो नि हैन र? हुन्न भया जे गरे नि। खालि यो converter चलाम्चु के मुइले। तो देवनागरी font अझै install गर्न सक्या छैन। cd माग्छ XP को, अब यो कम्फुटार् परो अड्डाको, अड्डा परो अउँरीकाँ आफु परियो केनडाँडाँ अनि काँ कुरो मिलो त नि।
अनि तिम्रा तिर त रातै छ है र भन्या, झ्वाईँखट्टे लगायौ कि क्या हो? अनि निदं परेन?
लु मिस् दिदी, रिट्ठे, ठुल्बुईनी, ठुल्दाई लाई पनि नमस्कार्
यो मुटु तिम्रै, चाहे सेरे हुन्छ या टापू यो, मायाले घेरे हुन्छ, आज नसोध माया गर्छस् भनी सोझै ती अँगालोमा बेरे हुन्छ, मुखको भाखा कच्चा मेरो, के भो! दुई आँखाको भाव हेरे हुन्छ, छातीमा लुकेर, कहिलेकाँही आँखा-आँखैले साटो फेरे हुन्छ, सपनीमा बर्बराऊँछु रे म चाहेमा रातभरि केरे हुन्छ।
Hijo rati Gautam dai ko homepage herda yo dekhiyo. saarhai raamro lagera yaha feri raakhya.
अहिले धेरै जसोहरुलाई यस्ता कुरामा तेती चासो हुन्न कि भन्छु । तर मुलाई भने यस्ता कुराले असाध्यै आनन्द दिन्छ .नेपाल बाबा-आमा अनी घरको याद आउँदा यस्ता कुरा मेरो लागि राहत भएर आउछन
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
Why Americans reverse park?
मन भित्र को पत्रै पत्र!
whats wrong living with your parents ?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
Driver license help ASAP sathiharu
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
Now Trump is a convicted criminal .
Changing job after i-140 approval
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.