चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
दशैंको आशिष टिका होस् निधार मा जमरा होस् कान मा सुख होस् परिवार मा शान्ती होस् देश मा दसैं मा खुशी को बास होस् सत्रु को नाश होस् हरेक परिक्षा मा पास होस् सुन चांदी को रास होस् हात मा २१ पत्ति को तास होस् र घर मा मासु र बियर को बास होस् पुरा होस् मनोकामना यही छ मेरो विजय दशमी २०६४ को शुभकामना
सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना! दशैं मंगल धून
त्यो गीत पुरा त मलाइ नि आउदैन। तर गाना चाहिँ दिब्य गाना नै हो। "तुम आ गये हो, नूर आ गया" आँधी भन्ने चल चित्रको , हरि भाइ जरिवाला अनि सुचित्रा सेन को दामी अभिनय।
त्यही फिलिम को अर्को गाना अझ दिब्य लाग्छ, मलाई।
तुम जो कहते तो आज की रात चाँद डुबेगा नहीं रात को रोक लो रात ही बाकी और जिन्दगी बाकिओ तो नहीं तेरे बिना जिन्दगी से सिकवा सिकवा नही
कुम्ले मलाई पनि तिमीलाई जस्तै त्यो 'धुइ पताल' भन्ने शब्द बोल्न मात्र आउछ 'भुइ' र 'पताल' भनेको त एउटै अर्थ हुन्छ तर यो 'धुइ' भन्ने के हो थाहा छैन मलाई पनि
Ufri ब्लु त छैन तर ग्रीन भनी फिक्का खाले ग्रीन हो साह्रै राम्रो छ। म सँग २ त नेक्लेस नि छ। अनी २ हिराको फुली नि छ। तिम्ल एुर नेक्लेस र एउटा फुली दिउला।दोन्त वोर्री।
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
Do nepalese really need TPS?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
From Trump “I will revoke TPS, and deport them back to their country.”
Tourist Visa - Seeking Suggestions and Guidance
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.