guy_tensed
Replies to this thread:

More by guy_tensed
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 BREAKING NEWS !!हत्यारलाई फान्सी दियिने नेपालमा ****Kudos to Baburam
[VIEWED 7997 TIMES]
SAVE! for ease of future access.
Posted on 08-29-11 5:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 कान्तिपुर फ्,म मा भर्कर ब्रेकिङ न्युज , अब देखी नेपालमा हत्यारलाई फासी दियिने। 

Go Dr. Bhattarai !

 
Posted on 08-29-11 5:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 bihan sade 4 baje nepal ma bhajan po aaoucha ta kaha bata breaking news aayo pherai


 
Posted on 08-29-11 5:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Khai kantipur fm ma ta bhajan aaira cha ta !
 
Posted on 08-29-11 5:47 PM     [Snapshot: 42]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ho ra haina hola.....yetro thulo nirnaya eklai garna paucha ra pradhanmantri le....sambhidhan sabha bata nirnaya huna parne haina ra
 
Posted on 08-29-11 5:49 PM     [Snapshot: 30]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 There has been a rumor about that in Nepal lately.
 
Posted on 08-29-11 5:58 PM     [Snapshot: 88]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Should be started from him and his gang for killing all inncoent nepalese
 
Posted on 08-29-11 8:07 PM     [Snapshot: 389]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 हत्यारालाई फासी हैन आम् माफि चाँही दिने भनेको हो नत्र त आँफै एक नम्बर मा परिहालिन्छ नि 

काठमाडौँ, भदौ १२ - द्वन्द्वका क्रममा भएका मानवअधिकार उल्लङ्घनका मुद्दाको खारेजी तथा दोषीलाई आममाफी दिने एकीकृत नेकपा (माओवादी) र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको सहमतिप्रति अधिकारकर्मी र द्वन्द्वपीडितहरूले आपत्ति जनाएका छन्।बेपत्तासम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बेपत्ता नागरिकका परिवार तथा अधिकारकर्मीहरूले दोषीलाई आममाफी दिने माओवादी र मधेसी मोर्चाको सहमतिको विरोध गरेका हुन्।

नयाँ सरकार गठन गर्ने क्रममा आइतबार माओवादी र मधेसी मोर्चाबीच माओवादी युद्ध, मधेस आन्दोलन, थरुहट, पिछडावर्गलगायत आन्दोलनका क्रममा लगाइएका मुद्दाहरूलाई खारेज गर्ने र आममाफीको प्रक्रिया थाल्ने सहमति भएको थियो।

कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले आफूमाथि लागेका मुद्दा खारेज गर्ने र आफूलाई आफैले आममाफी दिने कार्य गलत हुने भन्दै क्षमादान गर्ने अधिकार पीडितबाहेक कसैलाई नहुने बताए।

पीडित परिवारले हतियार उठाए विगतको माओवादी युद्ध फिस्टाको खेल हुने चेतावनी दिँदै उनले हिम्मत भए अपराध स्वीकार्न चुनौतीसमेत दिए।

एड्भोकेसी फोरमका अध्यक्ष मन्दिरा शर्माले देशमा दण्डहीनताको संस्कृति झन झनै बढिरहेको उल्लेख गर्दै बेपत्ता नागरिकका विषयमा गम्भीर हुन सरकारलाई आग्रह गरिन्।

बेपत्ता परिवार राष्ट्रिय सञ्जालका अध्यक्ष रामकुमार भण्डारीले द्वन्द्वका दोषीलाई आममाफी दिइए देशमा शान्ति नमिल्ने भन्दै बेपत्ता परिवारलाई राहत नभई आफ्ना आफन्त कहाँ छन् भन्ने सूचना चाहिएको बताए।

न्यायका लागि द्वन्द्वपीडित समाजका अध्यक्ष जनक राउतले राज्य र राजनीतिक दलहरूले बेपत्ता नागरिकका विषयमा जवाफदेहिता पूरा गर्न नसकेको बताए

Source : Nagariknews



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
emergency donation needed
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
Morning dharahara
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Alert: Turbo Cancers: A Rising Global Threat
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters