[Show all top banners]

wow.nepal
Replies to this thread:

More by wow.nepal
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 मेरो जीवनसाथी हौ तिमी!
[VIEWED 9175 TIMES]
SAVE! for ease of future access.
Posted on 12-28-07 6:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी नै मेरो जिउने आधार हौ, तिमी नै मेरो जीवन को पहिलो ज्ञानको श्रोत हौ!
तिमी नै मेरो पहिलो साथी हौ, तिमी नै मेरो पहिलो प्रेमिका हौ!
तिमी नै हो जस्ले मलाई खुशी दिन्छ, तिमी नै हौ जसले म मा उमंग छाउंछ!
तिमी नै हौ जसले मलाई उत्साहित गराउन्छ, तिमी नै हौ जसले म मा विश्वाशनियता जगाउंछ!         हो म निशंकोचित भन्न सक्छु मेरो जीवन साथी हौ तिमि! मेरो जीवन साथी हौ तिमि!!

 

तिमी बिनाको जीवन कल्पनारहित छ, तिमी बीना को जीवन केवल निरश छ!
तिमि बिना त जीवन् रित्तो छ, तिम्रो अनुपस्थिति मा त जीवन् नै अंध्यारो छ!
तिमी बिनाको पल म सोच्न नि सक्दैन, तिमी बिना त म बांच्नै सक्दैन!
तिमी बिना त मेरो अस्त्तित्व नै रहंदैन, तिमी बिना त म भित्र को आत्मा नि रहंदैन!
हो म निशंकोचित भन्न सक्छु मेरो जीवन साथी हौ तिमि! मेरो जीवन साथी हौ तिमि!!

 

तिम्रा हरेक शब्द मेरो लागि प्रेरणा का श्रोत हुन्छन्, तिम्रा सबै बात्  मेरो जीउने आधार् बन्दछन्!
तिम्रा हरेक् उपदेश् हरु मेरा मार्गदर्शक् हुन्छन्, तिम्रा सबै कथा हरुले म भित्र जीवन् भर्दछन्!
तिमि ले नै मलाइ मानिस् बनायौ, तिमि ले नै मलाइ मेरा गल्ति हरु चिन्न सिकायेउ!
तिमि ले नै मलाइ नैतिकता सिकायेउ, तिमि ले नै मलाइ सदैब् सफलताको मार्ग देखायेउ !!
हो म निशंकोचित भन्न सक्छु मेरो जीवन साथी हौ तिमि! मेरो जीवन साथी हौ तिमि!!

 

मेरो जीवन् को अभिन्न अंग हौ तिमि, मेरो जीवन् को हरेक् खुशि हौ तिमि!
मेरो लागि ग्यान् को जननि हो तिमि, मेरो लागि त सबै थोक् हौ तिमि!
मेरो दुख को घाउ को मल्हम् हौ तिमि, मेरो एक्लो पनाको साथ् हौ तिमि!
मेरा तर्क हरुको आधार् हौ तिमि, मेरो लक्ष्य को खुड्किलाहरु  हौ तिमि!
हो म निशंकोचित भन्न सक्छु मेरो जीवन साथी हौ तिमि! मेरो जीवन साथी हौ तिमि!!

 

मेरो लेखाइ मा शब्द तिमि बाट आये, मेर शब्दहरुमा भावना तिमि बाट आये!
मेरो जीवन् का मुल्य-मान्यता तिमि बाट आये, मेरो जीवन् का गीतमा शब्द तिमि बाट आये!
मैले सिकेका हरेक् कला हरु तिमि बाट आये, मैले सिकेका हरेक् संश्कार् हरु तिमि बाट आये!
मेरा जीवन् का आदर्श हरु तिमि बाट आये, मेरा हरेक् प्रश्नका उत्तर् हरु तिमि बाट आये!
हो म निशंकोचित भन्न सक्छु मेरो जीवन साथी हौ तिमि! मेरो जीवन साथी हौ तिमि!!

म बारम्बार् दोहोर्याउन चाहन्छु, र तिमिलाइ हरेक् सामु चिनाउन चाह्न्छु!
हो मेरो एक्लोपन् को साथि हौ तिमि,  मेरो बांच्ने आधार् हौ तिमि!
हो मेरो ग्यान् को श्रोत् हौ तिमि,  मेरो जीवनसाथि हौ तिमि!
मेरो पुस्तक् हौ तिमि! मेरो पुस्तक् हौ तिमि!!
तिमि जुन्सुकै रूपमा आये पनि, मेरो लागि उदार् भयेर् आयेउ!
कथा बनेर आयेउ, कबिता बनेर आयेउ, उपन्यास् बनेर आयेउ, ग्यान् को सागर् बनेर आयेउ!
तिम्रा हरेक् रुप् मेरा जीवन् का अंग बने, तिम्र हरेक् शब्द हरु मेरो जीवनका रंग बने!         हो मेरो पुस्तक्, म निशंकोचित भन्न सक्छु मेरो जीवन साथी हौ तिमि! मेरो जीवन साथी हौ तिमि!!

Somehow it came in my mind and thought to give one more try. Hope you will enjoy it! 

wow.nepal



 


 
Posted on 12-28-07 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो कुन चाहिँ पुस्तक पर्‍यो हामीलाइ पनि थाहा हुन पाए राम्रो हुन्थ्यो कि?

पाठ्यपुस्तक बाहेक अरु त रमाइलै हुन्छ time pass  गर्न क्या।

म त मेरो लागी कबिता आएछ भनेर दङ्ग पर्‍या नि।

 


 
Posted on 01-01-08 6:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL ji,  तपाईंको लागि त कबिता लेख्न त मैले अझै बढी अनुभव बटुल्नु पर्छ, भन्छन् प्रतिक्ष्या को फल् मिठो हुन्छे रे, पर्खनुस् म प्रयाश् मा छु रे क्या! हा हा। thanks for your coments, and Happy new year!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
lost $3500 on penny stocks !!!
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
TPS Reregistration and EAD Approval Timeline.......
Changing job after i-140 approval
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters