[Show all top banners]

DJ Kathmandu
Replies to this thread:

More by DJ Kathmandu
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 young leadership required
[VIEWED 3259 TIMES]
SAVE! for ease of future access.
Posted on 04-24-06 7:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Let's hope for young leadership in Nepal. Time to retire old ***** who have done nothing for the country when they were given a chance. Vision of educated, self sufficient and a happy Nepal requires a new management philosophy and a new leadership. Jai Nepal.
 
Posted on 04-24-06 11:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

They are comming up...just an example of a 10 year old leader from Tanahu...

बालकको लोकतान्त्रिक भाषण

"ठूलाबा, म पनि भाषण गर्छु," गएको साता गुच्चा खेल्ने उमेरका एक फुच्चेले तनहुँको दमौलीका काङ्ग्रेस जिल्ला सचिव ताराराज रानाको अघिल्तिर आएर भने, "त्यो माइक दिनु न !" आमहडतालको समर्थनमा उर्लिएका हजारौँ लोकतन्त्रवादीलाई सम्बोधन गर्ने कार्यक्रम उद्घोषण गररिहेका उनले फुच्चेका कुरालाई सुरुमा खासै महत्त्व दिएनन् ।

तर, कैलाश पाण्डे, १०, ले अड्डी कसे । दूधेदाँत पनि राम्ररी नसाट्टइिसकेको बालकले त्यतिका मान्छेका अघिल्तिर बोल्छु कि बोल्छु भनेको देख्दा ताराराजलाई 'एक मौका दिउ“m न त' भन्ने लागेछ । दुई मिनेटका लागि भनेर कैलाशले मञ्च पाए । तर, अचम्म ! कुनै परपिक्व नेताले जसरी कैलाशले २० मिनेटसम्म धाराप्रवाह भाषण गरे । आफूजस्ता बालबालिकाको सुन्दर भविष्यका लागि लोकतन्त्र जसरी पनि ल्याइदिन ठूलाहरूलाई आग्रह गरे ।

"सेना-प्रहरी अङ्कल !" चाख मानेर सुनिरहेका सुरक्षाकर्मीतिर र्फकंदै कैलाशले भने, "हिजो तपाईंहरूले छाडेको टियरग्यासले सासै फेर्न सकिएन । तपाईंका पनि मजस्ता छोराछोरी होलान् । तिनलाई सम्झेर अबदेखि यस्ता टियरग्यास नहान्नुहोला । नत्र हामी बालबालिका तपाईंका व्यारेकमा धर्ना दिन बाध्य हुनेछौँ ।"

कक्षा ५ मा पढ्दै गरेका कैलाशको बोल्ने कला र परििस्थतिको सुझबुझ देखेर मानिसहरू तीनछक्क छन् । र्‍यालीपछि हुने आमसभाका प्रायः सहभागीलाई अचेल कैलाश पनि सम्बोधन गर्छन् । उनी अङ्ग्रेजीमा पनि उति नै राम्रोसँग भाषण गर्छन् । उनका दामलका साथी टेलिभिजनमा मिक्कीमाउस हेरेर रमाइरहँदा उनी भने भाषण गररिहेका हुन्छन् । भाषणकै कारण दमौलीमा साना नेताका रूपमा उनको प्रसिद्धि पनि बढेको छ ।

घनश्याम खड्का/दमौली
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
1974 AD Pinjadako Suga Remixed
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters