अमेरिकाको नजरमा म र मेरो नजरमा अमेरिका-----कस्तो?? - Sajha Mobile
SAJHA MOBILE
अमेरिकाको नजरमा म र मेरो नजरमा अमेरिका-----कस्तो??
Posts 7 · Viewed 8353 · Go to Last Post
nmaharjan
· Snapshot 0
Like · Likedby · 0
सपना र बिपना को फरक के हो भने जस्तै भयो त गाँठे अमेरिकाको जिबन जियेपछी
सान्दर्भिक रुप मा भन्ने हो भने सपना सधैं मिठो र बिपना एथार्थ
मलाई अमेरिकाले भौतिक सहराना त दियो तर मानसिक तनाब पनि, किन एस्तो?
किन हामी भेडा झैँ लम्की र छौँ? नौ अङ्क मा सुरु भएर नौ अङ्क मै बित्ने भयो त
(सोसिअल सेक्युरिती)
अब मैले निर्णय गरिसकें मैले धरै नै सिखें अमेरिकामा अब त म जहाँ गएर पनि आफ्नो जीवन सुरु गर्न सक्छु
अमेरिकामा सबैलाई आफ्नै सपनाको पछाडी दौडेका छन् ,  कसैलाई पैसा कमाउनु छ, कसैले पैसा भएर पनि अझै चाहेको छ, कोहि ग्रीन कार्ड को पछी, कोहि पढाई को.
अनि के त, हाम्रो दयित्यो र कर्तब्य अमेरिकामै र अमेरिकाकै लागि मात्र हो त?

तर हामीले येहाँ जति गरे पनि हामी दोस्रो नागरिक नै हुन्छौँ अमेरिकामा
pichas
· Snapshot 223
Like · Liked by · 0
हग्यो अनी दैलो देख्यो भन्या एही हो ...
Dukhe
· Snapshot 291
Like · Liked by · 0
FRka kaila farka....desh le bolaudai cha
AnonymousGuy
· Snapshot 338
Like · Liked by · 0
Jaaa harke jaa jaa ja harke ghar jaaa.
Lahure Kancha
· Snapshot 369
Like · Liked by · 0
 @AnonymousGuy watch this too.....


बैरागिकाइलो
· Snapshot 756
Like · Liked by · 0
अलिक मिठो भाषामा भन्नु पर्दा, स्वप्नको र भोग्ने अमेरिका फरक हुदो रहेछ, तेसैले भन्छन नमरी स्वर्ग देखिदैन. Welcome to dreamland. We overecomed the hurdle and you can do too.

Lahure Kancha
· Snapshot 991
Like · Liked by · 0
 Every Culture, Civilization, Nation or Business Cycle follows this Cycle!! Now it's upto you to decide where your (Nation/Culture)coordinate lies in this wave form !!
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 215
· Posts 8 · Viewed 918
· Posts 1 · Viewed 243
· Posts 1 · Viewed 176 · Likes 1
· Posts 1 · Viewed 117
· Posts 3 · Viewed 773
· Posts 2 · Viewed 226
· Posts 1 · Viewed 75
· Posts 4 · Viewed 892 · Likes 3
· Posts 1 · Viewed 82



Your Banner Here
Travel Partners
Travel House Nepal