News Summary from Nepal for Wednesday, May 8, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Wednesday, May 8, 2024
Posts 1 · Viewed 394 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place May 8, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Experts call for carving feminist policies including foreign policy


  • Nepal has been unable to translate its constitutional and international commitments on gender equality, Ansari says.

  • Ruling parties reject ‘targeted’ inquiry into home minister


  • Instead propose setting up a panel with a mandate to look into the problems of the cooperative sector as a whole.

  • My meditative mother


  • Even in her mid-eighties, Aama is active. Whenever I visit her in Jhapa, I feel a sense of fulfilment. I regret abandoning the hillside though.

  • Government approves 10 foreign investment proposals through automatic route


  • Department of Industry has received 26 proposals through the liberalised entry route since it was launched a week ago.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • कोशीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन सत्ता गठबन्धनको माग
  • कोशी प्रदेशमा सत्ता गठबन्धनमा रहेका दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्न माग गरेका छन् ।

  • प्रधानमन्त्रीलाई पनि कांग्रेससँग मिलेर सरकार ढाल्दैछन् भन्ने भ्रममा पारियो : अध्यक्ष यादव
  • जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले हल्लाका आधारमा पार्टी फुटाइएको बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधान एवं स्वास्थ्यमन्त्रीसमेत रहेका यादवले प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत भ्रममा पारिएको बताएका हुन् ।

  • सुरक्षित कारोबार विधेयक संसदीय समितिबाट पारित
  • राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० सम्बन्धी प्रतिवेदन पारित भएको छ ।

  • बुबाको मार्गनिर्देशानुसार अघि बढ्छु : सांसद नेम्बाङ
  • प्रतिनिधिसभाका नवनिर्वाचित सांसद सुहाङ नेम्बाङले इलामेली जनताको माया, विश्वास र भरोसाका कारणबाट आफू विजयी भएकाले त्यहाँका जनताले भोग्दै आएका समस्या समाधान गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

  • संवैधानिक परिषद्ले सर्वसम्मत निर्णय गर्ने व्यवस्था गर्नुपर्छ : गृहमन्त्री लामिछाने
  • उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

    ANNAPURNAPOST

    RATOPATI

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 1 · Viewed 66
    · Posts 17 · Viewed 3703 · Likes 3
    · Posts 1 · Viewed 167
    · Posts 1 · Viewed 104
    · Posts 1 · Viewed 73
    · Posts 1 · Viewed 69
    · Posts 77 · Viewed 18571 · Likes 16
    · Posts 1 · Viewed 119
    · Posts 1 · Viewed 132
    · Posts 1 · Viewed 346



    Your Banner Here
    Travel Partners
    Travel House Nepal