Judges are stupid !! - Sajha Mobile
SAJHA MOBILE
Judges are stupid !!
Posts 23 · Viewed 23376 · Likes 15 · Go to Last Post
controversial
· Snapshot 0
Like · Likedby · 0
There is a supreme judge in Nepal Mrs. Sushila Karki, DNA test means nothing to her, she says she can conclude that just looking at faces hence verdict given with her stupid hunch haha and it really happened. So if you happen to be in Nepal just avoid people who look similar to you who knows they might claim you as Mom or Dad. HAHA
Few years back i remember one supreme judge summoned to make gay marriage legal in nepal, it was so sudden , just showing power that came with it, no discussion further in depth, no justification what is in constitution?, impact on society? how govt discriminate directly, it was just pure activism probably fed by Sir Elton's fund and he did so because he was never responsible directly to people.

Well you think Nepal sucks ? this kinda activisms happens in USA too and even more stupidest level. This stupid judge in Seattle lift travel ban arguing that immigrants have constitutional right. Ok citizen have right, immigrants including illegal who are currently in USA may have that right too but immigrants that never came to USA before has constitutional right? WTF is this? is he implying that all 7 billion people have constitutional right? LOL this is mad bro HAHA activism to fullest, I know he has zero chance to be upheld in 1 2 3... but if so THIS COUNTRY WILL BE DOOMED!! just use simple logic!! Judges are stupid because they are not elected by people!!
Load Previous
ujl
· Snapshot 206
Like · Liked by · 1
Controversial is stupid.
NepaliBudho
· Snapshot 222
Like · Liked by · 1
Who is not immigrant? Donald Trump is immigrant. Melania Trump is immigrant. Bill Gates and Warren Buffet are immigrants. I am immigrant. Who else is not? Only Native Americans are not immigrants.
controversial
· Snapshot 574
Like · Liked by · 0
kk- pls study immigaration acts 1952 and 1965 and learn what presides what also previous courts orders in this matter then we can seriously continue otherwise all in vain.

mg - u r just a troll nothing u said make educational sense so I guess that u just passed minimum 10+2 requirement? should i delete trolls if make no sense? though i hate to do that.

ul- what does your ved, ramayan says?

NB- I'm talking about immigrant people who never been to this country before, like refugee,who just applied visa , want to come here etc. Courts had de facto said again and again at the end, these people have no rights at all. Imagine if that applies them, all 7 billion people would sue us govt. for discriminating based on - forget about race but base on National origin alone. I just pointing out that this judge so disillusion like nepal's judges are that this kinda activism will work here. of course this country built on immigrants WHO ARRIVED HERE SUCCESSFULLY - LEGALLY OR ILLEGALLY ( there was a court verdict that if u lived here more than 20 yrs. or so )

I would like to discuss someone who read the actual court statement. This case has no merits slam dunk win win case for govt. otherwise this country is doomed. President is all responsible for security but he can't decide who comes at border? that would be chaos in brewing !!
magorkhe1
· Snapshot 947
Like · Liked by · 0
Ha ha You are the only one in Sajha who is well educated and has full of wisdom, rest are troll.     Sorry I am the only one who did not write " Stupid" Looks like you LOVED IT.
Who do not want to come here ? You did and I did.
Now you do not want people from these 7 nations (Muslims) ? What is your WELL EDUCATED LOGIC?
We got it. Because you are not from any of these 7 banned nations, your parents already got green card , your siblings are in Queue to get Green Card?
Last edited: 08-Feb-17 08:50 AM
underwear
· Snapshot 984
Like · Liked by · 2
कन्ट्रोभर्सियल जेठान,

अमेरिका मा पोलिटिकली धेरै थरी का मानिस् हुन्छन, एउटा भए ब्लीडिङ हर्ट लिबरल, हाम्रो प्रबल गुरुङ जस्तै, अर्को हुन्छन सप्पोजेड ब्लीडिङ हर्ट लिबरल जस्तै स्टुडेन्ट विसा मा पधारेका हरु, कोही हुन्छन हावादारी खबर फैलाउने, हाम्रो नाश बाजे जस्तै, कोही हुन्छन मुजी साउथ तिर का युनिवर्सिटी का नेपाली प्रोफेसर हरु जो रिपब्लिकन हुन्छन तर भन्न सक्दैनन किन, अनी लास्टाँ तपाईं हरु जस्ता राइट विङर हरु जो बल्ल तल्ल कसैगरी ग्रीन कार्ड पाएर अरु लाई हेप्न पछी हट्दैनन.

यही बिषय मा मेरा केही सवाल -

1. चेक् एन्ड ब्यालेन्स भन्ने कुरा बुझ्नु भा छ? म अस्ती भर्खर सिटीजन हुँदा यो कुरा सोधेका थिए.

2. अमेरिका ले मुजी तपाईं को टोलाँ गएर जङे डन लाई सिकार गर्दा तपाईं को बाउ को चाकाँ गोली लाग्यो भने एसाइलम् को लाइन मा सबै भन्दा पहिले उभिने तपाईं कै पुज्य पिताज्यु हुनुहुन्छ, सिरिया र इराक का हरु लाई पनि त्यस्तै भा हो, यो कुरा लाई नकार्न सक्नु हुन्छ?

3. १० वर्ष अघी विसा लिन जाँदा पाइएला कि नपाईएला भनेर साँस अड्केको बिर्सिनु भयो? विसा नमिल्दा शायद साझा मा खोक्नु भन्दा बरु असनाँ मम बेच्नु हुन्थ्यो होला हैन त?

4. तपाईं ले बाइबल पढ्नुभा छ? कंठ छ? एक दुई लाइन सोधुं? ठेट रेपब्लिकन हरु बाइबल प्रेमी हुन्छन्, स्वाङ पार्ने यहाँ हरु जस्ता. मैले बेठिक भनेँ?

5. तपाईं को लेखाइ देख्दा तपाईं कुनै राम्रो युनिवर्सिटी मा पढ्नु भाको छैन जस्तो लाग्छ, भनेछी एम आइ टी र प्रिन्स्टन ले रेड कार्पेट ओछ्याएको त थिएनन् होला आँफै मरिहत्ते गरेर आउनु भाथ्यो होला अनी किन त्यत्रो फुर्ती?

6. मौका मिल्यो भने साउथ तिर जानुस्, रुरल एलाबामा मा गएर एउटी गोरी लाई पट्ट्याउने प्रयास गर्नुस् तिनारु ले तपाईं लाई तुरन्तै एलिजबेथ वारेन् को गड सन बनाइ दिन्छन. हिम्मत छ?

7. हेर्नुहोस्, नो मेटर् हाउ मच् यु डिनाइ हामी सबै इम्मिग्र्यान्ट हौं र इवेन्चुअली हामी गएर हामी जस्तै दुखी पीडित हरु लाइ सप्पोर्ट गर्छौं त्यसैले यो सिउडो रिपब्लिकन को चोलो उतार्नु पर्यो, कि कसो?

urban rural
· Snapshot 1028
Like · Liked by · 0
these are the same people that voted Prachande when they were in Nepal.
hakim_saab
· Snapshot 1021
Like · Liked by · 1
I'd like to pile on here as well.

I've seen many former gas station karmacharis turn on a dime and become Alex Jones/Infowars kind of people the day they get green cards. Any 'facts' that they tend to spew is usually straight up regurgitation of whatever Limbaugh/Alex Jones/Paul Watson/Tucker Carlson etc say.

The Muslim immigration ban is a clear message from Trump to the Islamic world -- that they're not welcome here. Its thinly veiled under the guise of national security, but there have been no attacks (not significant anyway) from the people of these seven countries and they do not pose a clear and present danger to the security of US. This is actually a foundation being laid for the white-washing of America. Muslims come first, then Mexicans, then other Asians and so on, each butressing the other's fall.
Burga-Flippa
· Snapshot 1136
Like · Liked by · 1

controversial
· Snapshot 1299
Like · Liked by · 0
यो एकजनाले नेपालीमा मेरो इतिहास नै जान्ने औतारी लामा सरह दाबी गरे पछी नेपालीमै लेख्नु त परि गो !
हिजोसम्म एकसेएक मेरा नेपाली बहिनीहरुलाइ स्याग्ड गरेको गफ साझामा पस्काएर टोले गफाडी झै दुइ इन्चे पुरुस्वार्थ साबित गर्न खोज्ने को चेक र ब्यालेन्स चै कल्ले गर्यो थ्यो कुन्नी ? अझै तेही नानीको बानी लागेर मलाइ जेठान भन्या हो ? हा हा ।
बाँकी सबै कुरा, न डेसपरेट स्टुडेन्टको जस्तो सबैको टन्टा म मा लागू हुन्छ न भिसा ग्रिनकार्ड लिन मरिहत्ते गरे । अनि बाऊ बराजे कोही पनि छैन लाइनमा याँहा आउनलाइ । न भुकतभोगी असाइलम ठोकनलाइ फर्जी साप्ताहिकको स्निपेट नै गर्नु पर्यो । न म इमिग्रेशन बिरोधी राइद बिँगर हुँ, पहिला पढनोस मैले के लेेख्या छू राम्रररी अनि कमेन्ट ठोक्नु नि । मुजीसुजी ठोक्दैमा कोइ नाइके होइदैन के ! न त मुन्द्रि लाउदैमा चकलेटी हिरो ! हो म मुसल्टेलाइ ट्रकमा भरेर ल्याउने निति चै मन पर्देन र यसबारे ट्रम्पको सोचाइ सँग मिल्न जान्छ यो कुनै रोेषद्देवस घ्रिणाले होइन मुसल्टे लजिकले मात्रै हो । जाँहा कम छन, दुख पीडा रुवाबासी क्रन्दन तर जाँहा यिनको मेजोरीटी छ जस्तो लण्डन ब्रसेल्सको सबर्ब कुनाकाप्चा गए हुन्छ, तिम्रा प्रिय मुसलटे बिचरे युवाहरु सडकमा बसेर सरिया ल को ठेक लगाउँछ, पुलिसहरुको आँट छैन भि पस्न । भोली याहाँ तिमलाइ मुजि बोलेको दुइ कोर्रा लागायो भने कल्ले बोल्ने? ढुँगे देउतालाइ धोकदा चाकाँ लात हान्यो भने कति सहने ? लौ यो होला नहोला तर मलाइ हलाल मासु किनेर स्वर्गजाने धर्मको नाममा रेटेर मेरो ग्रोसरी बिल बढाउनु पककै छैन , बाँकी राइट लेफट रिपल्लिकण जे भिल्ला भिराएनि हुन्छ . मुसल्टेको अगाडी गेडा च्यापेर कटुवा बन्न तयार हुदै रिलिजन अफ पिसको ढ्याङग्रोठटाएर पुसीक्याटको ह्याटमा उग्र उदारबादी पुसीज जस्तो हुनु चै पक्कै छैन । याहाँ सबैको कुतर्क अाज मुसलमान भोली हामीलाइ, यो बुजदैनन कि यो रेस जसतो जिउज, जापानीज चाइनिजको कुरो होइन अाइदियोलजीको बहस हो । त्यसलाइ याहा छिर्न दिने कि नदिने? के इस्लाम आइदियोलजि नंभा भे जे इस्लामिक स्टेट तेसरी सक्केसफूल हुन्थयो ? मैले भन्या केही मान्नु भन्ने छैन, सबै भन्दा खात्ते लिबरल क्रष्टोफर हिचिन्सको इस्लाम बारे यट्युबमा हेरे हुन्छ एेना झै प्रष्ट हुन्छ।

मैले उठाएको कुरा मात्र के बौलाहा जजहरुको सन्कीपनले मानिसहरुको जीबनमा कति फरक पार्छ भन्या मातरै हो र पछिल्लो जजको रासनलमा दिसकस गरौ भन्या मात्र । जजहरुले त्यो मनन गर्नु पर्ने हो तर यीनीहरु अमरत्व पाउने नाममा अभियानकर्ता बनेर अाऊछन तर मानीसहरुको जीवन उथल पुथल ल्याइदिन्छ जस्को जनता प्रति पटक्कै जिम्मेवारी हुदैन । जस्तो माथीको -

१. सुसिला कार्की - महिलालाइ न्याय दिने खुखाँर नारीबादी देखाउन डिनए साइन्सलाइ काँचै खाइदिइ र अनुहार मिलेको (त्यो पनि १ बर्षे बच्चा) भरमा बाबु छोरा तु प्रमाणित गरिदिइ र यो उनकै शब्द हो गफ होइन , सबै अनुहार मिल्ने हरु जति बाबु छोरा मान्नु पर्ने त नेपालमा ?

२, गे म्यारिज- नेपाल अझै पुरातन सोच भएकाहरु टन्नै अझै छ, यो बिसताृरै हुने कुरो हो तर अचानकले उथलपूथल ल्याइ दिन्छ, यस्तो म्यारीज त मै भन्ने यूरोप अमेरिकामा भर्खरै मान्यता पाँऊदैछ नेपालमा चै ५ बर्ष अगाडी कारन सारन केइ छैन केबल जज आफूलाइ हिरो देखाउनु थियो । यता मान्यता पाउनुको कारण प्रमुख टैक्समा दिसक्रीमिनेसनले गर्दा हो , जज समाजको हिरो पल्टेर दिया पनि होइन ।

३. सीयाटल जज- बुझे अनुसार यसले एसिएन रेफ्युजीको पार्टटाइम गर्छ रे सो हावादारी अभियन्ता निर्णय पछी लाग्यो । यो कारण होइन कि ठीक बेठीक या पहिलो चोटी याहाँ । यसबारेमा पहिल्यै थु्परो युनिक केसहरुमा बहस याहा भैसकेको छ र पटक पटक निर्णय भैसकेको छ कि बोर्डरमा को अाउने को नआउने अधिकार प्रेसिडेन्टमा हुन्छ। तर यो जजले यति मुर्खता गरयो कि भोली अाउने आप्रवाशीलाइ सबै अधिकार छ भनिदियो तेसको मतलब जो कोइ दिसक्रिमिनेसन को नाममा ससारको सबै आउन सक्छन निति नियमको केही भ्यालु हुने छैन अनि के अमेरिकालाइ पाकिसतान बँगलादेस सरह बनाउनु? सुको पनि कमाउन सकदैन मूला हो ! यस्तो बामपन्थी सोचाइ राख्ने भए त नेपालै ठिक छ नि खूल्ला १ अरब धोतिहरुको मालामाल बोर्डर ड्रिम बनाएर स्वागत गर्न बसेको देस ।

यो चेक ब्यालेन्सको कुरै होइन । जजले आफूमा नभाको अर्काको ब्यालेन्स लिन खोज्या मात्रै हो अर्को कुरा जजले प्रेसिडेन्टलाइ चेक गर्ने कनसेपट नेपालमा जस्तो बिलायती पद्ति होइन । सबै इक्कवली पाउरफूल हो याहा । मुख्य कुरो कसैले सँबिधान नाघेर गर्यो कि भन्ने मात्र हो । त्यसको लागि सर्वोच्च त छदै छ ।जे पनि फ्री को कन्सेप्ट, सबै सामान - आदर्श तर एउटा कुरा सत्य छ अमेरीकाको हिष्ट्रि। इक्वालिटीको कन्सेपट याहा कहिल्यै लागू भएन कालो इतिहास लिएर नै धनी भो । जे होस यो देशमा बकमफुसे अभियानकर्ता जज हावी भो भने यो त बामपन्थी सोच हाबि हुनु हो , अनि अधिकाँश बामपन्थी नेपालीहरुलाइ बधाइ! तर यो नयाँ बोतल पुरानै नेपाल बाहेक केही होइन । किन अमेरिका अमेरीका मरिहत्ते ? मेरो भन्नु यही हो !
hakim_saab
· Snapshot 1413
Like · Liked by · 1
एउटा कुरा के सहि हो भने, अमेरिका को कल्चर र युरोप को कल्चर अलि फरक नै छ | अमेरिकन कल्चर अलि धेरै नै immersive छ, जसले गर्दा जताबाट इम्मिर्ग्रांत आए पनि उ अन्तत् अमेरिकनैज़ भै नै हाल्छ, र हालसम्म को data ले नि तेइ नै भन्छ | अर्को, युरोपमा खुलेआम मुसलते हरुले डाई डाई UK भन्दै गर्दा पनि सरकार हेरेर बस्छ भने अमेरिकामा तुरुन्त FBI / CIA पछि लगेर पत्रिओत एक्ट लागैदिहल्छ

बिगत २० वर्ष देखि अमेरिका मा आउने बहुसंख्यक अप्रवासी हरु मुस्लिम नै छन्, DV परेर आउनेमा पनि ७०/८० प्रतिसत मुसलमान नै छन् तर पनि एक आध बाहेक तेस्तो आतंक नै मचाउने खालका कोइ पनि छैनन्]

ट्रक क ट्रक ल्याउनुपर्छ भनेर त मा पनि भन्दिन, तर हामी हरु हल्का गाडी मा फेंदर बेंदर भए त कति अत्तिएर दिमाग दिस्तुर्ब हुन्छ भने ISIS छलेर भागेका मान्छे हरु कति प्रताडित छन् त्यो सजिलै अनुमान लगौन सकिन्छ |
lopchandai
· Snapshot 1449
Like · Liked by · 1







magorkhe1
· Snapshot 1578
Like · Liked by · 2
https://youtu.be/UWuc18xISwI

Last edited: 10-Feb-17 08:31 AM
magorkhe1
· Snapshot 1580
Like · Liked by · 0
https://www.youtube.com/embed/pZOF9q5fzfs

Lets see : if this judge Neil Gorsuch will act as a stupid or work as oath and correctly interpret the constitution?
Last edited: 10-Feb-17 09:20 AM
Burga-Flippa
· Snapshot 1660
Like · Liked by · 1

He signed a new executive order which in part reads, "...this shall be the official portrait of the 45th POTUS."


Burga-Flippa
· Snapshot 1690
Like · Liked by · 0

Velcroid
· Snapshot 1705
Like · Liked by · 1
Velcroid
· Snapshot 1717
Like · Liked by · 2
Last edited: 10-Feb-17 05:05 PM
magorkhe1
· Snapshot 1870
Like · Liked by · 0
Trump pulls hand hard and makes other people in odd position. He want to show who is the boss or macho man and has big hands. Have you watch the hand sake moment with Japanese pm ?



lookatme

Last edited: 12-Feb-17 11:00 AMGorsuchHandshake
Last edited: 12-Feb-17 11:03 AM
Last edited: 12-Feb-17 11:03 AM
controversial
· Snapshot 2120
Like · Liked by · 0
एउटा कुरा के सहि हो भने, अमेरिका को कल्चर र युरोप को कल्चर अलि फरक नै छ | अमेरिकन कल्चर अलि धेरै नै immersive छ, जसले गर्दा जताबाट इम्मिर्ग्रांत आए पनि उ अन्तत् अमेरिकनैज़ भै नै हाल्छ, र हालसम्म को data ले नि तेइ नै भन्छ | 

हाँसो उठदो कुरो के हो भने अस्ती सम्म अमेरिकन  मिडियाले नि यस्तै भन्थ्यो यतिसम्म कि बोस्टन मा बम पडके पछि पनि । युरोपमा मुसल्टेहरुले काम पाउदैन दिकक्क हुन्छन हनि आतँकबाद तिर लाग्छन, अमेरिकामा जब को प्रब्लेम छैन आतँकबाद पनि छैन । जब क्यालिफोर्निया मा १५ र फ्लोरिडामा ४९ मा मारे अाजकल ंमिडियामा यो बाजा बज्न छोडेको छ ।  बाँकि असफल प्रयास त कति हो कति  । बाजा बज्न छोडन मान्छेहरु मरनै पर्ने रैछ बिडम्बना !

बिगत २० वर्ष देखि अमेरिका मा आउने बहुसंख्यक अप्रवासी हरु मुस्लिम नै छन्, DV परेर आउनेमा पनि ७०/८० प्रतिसत मुसलमान नै छन् तर पनि एक आध बाहेक तेस्तो आतंक नै मचाउने खालका कोइ पनि छैनन्] 

एउटो कुरो जानकारी गराउन चाहान्छू, अहिले पनि ऐफ बि आइ मा १०००० पेन्डीङ  मुसल्टे संबधित केशहरु छन । दोष निर्दोष को कुरो होइन कुरो भार को हो  जाबो ३० लाख जनसँख्या याहा ओपन केश यति धैरै ? आफै अनुमान गरम आतंक  मचाउने के साँचै भाछैन ?  

 ट्रक क ट्रक ल्याउनुपर्छ भनेर त मा पनि भन्दिन, तर हामी हरु हल्का गाडी मा फेंदर बेंदर भए त कति अत्तिएर दिमाग दिस्तुर्ब हुन्छ भने ISIS छलेर भागेका मान्छे हरु कति प्रताडित छन् त्यो सजिलै अनुमान लगौन सकिन्छ |

ओबामाले त्यसतै गर्यो ट्रकमा ट्रक तथ्याङ जगजाहिर छ । तर एउटा कुरा भर्खर लिबरल कँग्रेसमैन तुलसी ग्याबर्ड सिरियामा बिताएर अाइ उनको रिपोर्ट के छ थाह छ ? जो तिमीहरु अमेरिकाको  सपोर्टर मुसल्टे ठनी रहेछ्यौ तिनीहरु सबै कट्टरपन्थि हुन । अहिले मििडियामा बिचारा बिचाराको चित्रित गर्न र तेसलाइ क्यास गर्न यिनै मुसल्टे लागि पर्या छन ।  अनि हामीहरु उल्लू !

यो मुसल्टे प्रोब्लेम याहा मात्र होइन  नेपालमा पनि बढिसक्यो इन्दियाको त कुरै नगरम त्यसैले म बिरोधी हुँ  बाकी मेक्सिकन ग्याटमालन जति भए नि बाल छैन  । नेपाल ३० बर्ष अगाडि २ % मुसलिम  आज ७ % भैसक्यो । स्कुल मदरासा मात्र भाषा उर्दू  को डिमान्ड गर्न थालिसक्यो । हिन्दु मुस्लिमको दँगा नेपाल जस्तो देसमा पनि हुन थालिसक्यो ।   एउटै कुरा याद गर्नु जब यिनीहरु हाबी हुन्छन तपाइको एउटै मात्र  च्वाइस हुनेछ, कि धर्म परिवर्तन या अाफनै गर्धन ।  चेतना भया । 


magorkhe1
· Snapshot 2140
Like · Liked by · 0
अनि कति इसाई बढे तेस्को तथ्यांक चै खोई ? भोलि खुल्ला मंच हामीलाई चिहान घारी बनाउन चाहिन्छ भन्दा के भन्छौ ? तिम्रो कुरा एक तर्फी र पुर्वाग्राहित छ तेसैले तिमीले जे भने पनि केही महत्व राख्दैन | साझा बासिमा चेतना भया !
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 121
· Posts 3 · Viewed 333
· Posts 12 · Viewed 1509 · Likes 3
· Posts 5 · Viewed 404
· Posts 1 · Viewed 61
· Posts 1 · Viewed 60
· Posts 7 · Viewed 531
· Posts 9 · Viewed 626
· Posts 12 · Viewed 1032 · Likes 1
· Posts 1 · Viewed 93



Your Banner Here
Travel Partners
Travel House Nepal