अमेरिकामा महिनामा कति कमाइ हुन्छ | कति खर्च हुन्छ?? - Sajha Mobile
SAJHA MOBILE
अमेरिकामा महिनामा कति कमाइ हुन्छ | कति खर्च हुन्छ??
Posts 4 · Viewed 1579 · Go to Last Post
haal haal pandit
· Snapshot 0
Like · Likedby · 0
this is true 100% . i am very big fan and follower of arun sir . please watch this video full to learn about nepali income in usa

https://www.youtube.com/watch?v=cY2j62HVe58
logan
· Snapshot 217
Like · Liked by · 0
खानपान र दान ग्योप्य राक्नु पर्ने कुरा दक्षिणा पाउने गुरु हरुले सुरु गरेको हुनु पर्छ | तेसै भएर काठमाण्डौ बासिहरुको भान्साकोठा सबै भन्दा माथिल्लो तलामा हुन्छ रे ?
दक्षिणा कति दिए भन्ने कुरा गोप्य राखिनु पर्ने कुरा गुरु हरुको कसैले कम दिएको कुरा थाहा भए आम्दानीमा मन्दी होला भनेर पनि गोप्य राख्न भनिएको हुन् सक्छ ?
आज भोलि केटीको उमेर अनि केटाको आमदानी नसोध्नु भन्छन | किन भनिएको होला भन्ने कुरा व्याख्या गरि राख्नु नपर्ला | साझामा एक से एक विद्वान बर्गले भरिएको सामाजिक संजाल हो | कोहि कोहि चै अपवादमा पर्छन यो प्रकृतिको खेल संगै तिनको बाल्यकाल को माहौल, घर परिवार अनि कस्तो सामाजमा हुर्किएको छ ले पनि ठुलै प्रभाब पारेको हुन्छ |
युट्युबमा जे देख्नु भयो हामीले पनि तेही नै देख्ने हौ , तिनी हरु संग भेट घाट र चिन्ने मानिसले मात्र तपाइको जाबाफ दिन सक्छ |
२ -४ बर्स अघि एउटा धागोमा आम्दानि खर्च को बिबरण राख्ने हरु निस्किएका थिए भने हालसाल एकमात्र व्यक्ति निस्कनु भएको छ | साझा छिर्नु भएको छ, देखि र पढि पनि सक्नु भयो होला तेसैले को हो भनि नाम र आम्दानि खुलासा गरि रहनु नपर्ला |
कुरा रह्यो जोगाड को त्यो व्यक्ति बिसेसमा भर पर्छ | मेरो अध्ययन कालमा एकजना South African एकै फ्ल्याट सेयर गरेर बसेका थियौ | उसले सधै जसो पास्तानै खान्थ्यो | खर्चको कुरामा बचावट गर्न सकिने अबस्था र ब्यबस्था गर्न सकिने कुरामा अति आबस्यक घरेलु सामान Dollar Tree , Discount Store आदि मा किनमेल गरेर पनि खर्च कम गर्न सकिने कुरा साझा मै पढेको हु | बिद्यार्थी भएको बेला म पनि गए |
सत्य र असत्य को खोजीमा नलाग्दा नै बेस होला |
pitambar
· Snapshot 272
Like · Liked by · 0
सुस्तेज्युका दोधारे कुरा ;

मैले अस्ति मेरा घराँ अधिकांश किचेनका कामचलाउ झिटीगुन्टा डलर ट्रीआँ किन्छु भन्दा मलाई " २०० K छाप्ने भएर पनि डल्लर ट्रीआँ सामान किन्ने ,टप्पर -टुइन्याँ " भनेर बसी खान दिनु भएन, ऐले आएर यो जम्मरे लाइ मेरै डलर ट्रीको अर्ति दिई राख्नु भएको छ . हजुरको कुन चै कुरा हामि जस्ता लाटा गाँड़ाले विश्वास गर्ने ?
logan
· Snapshot 399
Like · Liked by · 0
सधै झड्केलो बाउ ठान्ने फ़्याउरेले आम्दानी कति छ भनेर बताई सक्यो | साझामा यो भन्दा बढी कमाउनछु भनेर अरु कोहि पनि आउदैनन | खर्च बचत गर्न सिक्नु छ भने सम्पर्कमा बसी राख्नुस | यो फ्याउरेले बचत गर्न Dollar Tree बाट कण्डम पनि किन्न पछि नपरेकोले कण्डम फुटेकै कारण एक पछि अर्को बच्चा पाई यसको बुढि ले पढ्न पाइन् | अहिले बार्सिक २५ हजार मात्र कमाउछे भन्नुको पछि के कारण होला | उसले आफै पढेंन भने किन बुढीलाई पढाउँथ्यो र |
कति सम्झाउनु यो महा-सुस्ते तलाई , तेरो सक्कली झड्केलो बा अरु नै हो |

https://sajha.com/sajha/html/index.cfm?forum=114&ThreadID=93005

Last edited: 04-May-24 10:37 AM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 15 · Viewed 3167 · Likes 3
· Posts 4 · Viewed 288
· Posts 1 · Viewed 277
· Posts 7 · Viewed 1715
· Posts 4 · Viewed 479 · Likes 1
· Posts 1 · Viewed 130
· Posts 1 · Viewed 132
· Posts 5 · Viewed 638
· Posts 1 · Viewed 191
· Posts 1 · Viewed 306



Your Banner Here
Travel Partners
Travel House Nepal