कुन समय सहवासका लागी उचित - Sajha Mobile
SAJHA MOBILE
कुन समय सहवासका लागी उचित
Posts 3 · Viewed 4188 · Go to Last Post
instagrem
· Snapshot 0
Like · Likedby · 0
महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्ममा महिलाहरूलाई पुरुषसँग यौन सम्र्पकको अधिक रहर हुने तथ्य सार्वजनिक भएको छ । जर्मनीमा गरीएको एउटा अध्ययनका अनुसार यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ । जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरुले एक हजार युवा र युवतीमा गरीएको सर्वेक्षणपछि यस्तो तथ्य सार्वजनिक भएको हो । सहभागीहरूलाई महिलासँग कुन समय यौन सम्बन्ध राख्दा उनीहरूलाई बढी आनन्द अनुभूति हुन्छ भन्नेबारे सोधिएको थियो । यौन विशेषज्ञहरूका अनुसार, महिनावारी पूरा भएको पाँचदेखि सात दिनसम्म महिलाहरु यौनको ‘मुड’ मा बढी हुन्छन् । महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुने भएकोले यो समयमा महिलाहरूलाई पुरुषसँग यौन सम्र्पकको अधिक रहर हुने अनुसन्धानकर्ताहरुको अध्ययनमा उल्लेख छ । अनुसन्धानकर्ताहरूले त्यस अवधिमा युवतीहरूको मस्तिष्कको तरंगको बारेमासमेत निकै अध्ययन गरे । महिनावारीपछिको तीन दिनमा हुने सहवासले बढी रमाइलो अनुभूति दिन्छ । यस्तो किन हुन्छ, पाँचौंदेखि सातौं दिनसम्म गर्भाधारणको सम्भावना बढ्छ । यसैले यस अवधिमा सम्पर्कको तीव्र इच्छा जागृत हुन्छ । सर्वेक्षणमा युवतीहरूले महिनावारीपछिका तीन दिन पूर्ण यौनानन्दको चाहना राख्ने गरेको बताए । उनीहरूका अनुसार, त्यस बेला पाइने यौन आनन्द अन्य दिनको दाँजोमा निकै सुखद र आनन्ददायक हुन्छ । अध्ययनमा के पनि पाइयो भने, महिनैपिच्छे तीन दिन गरिने सहवासले वैवाहिक जीवनलाई बढी रमाइलो बनाउने रहेछ, पार्टनरबीच भविष्यमा यौनको विषयलाई लिएर दूरी पनि नबढ्ने देखियो ।

Raj11
· Snapshot 52
Like · Liked by · 0
ल बधाई छ!!!
Burga-Flippa
· Snapshot 3345
Like · Liked by · 0
WTF!! ????
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 106
· Posts 1 · Viewed 74
· Posts 3 · Viewed 737
· Posts 2 · Viewed 177
· Posts 1 · Viewed 65
· Posts 4 · Viewed 862 · Likes 3
· Posts 1 · Viewed 69
· Posts 1 · Viewed 119
· Posts 6 · Viewed 749
· Posts 1 · Viewed 229



Your Banner Here
Travel Partners
Travel House Nepal