Posted by: AnandNepal June 3, 2018
दरवार हत्याकाण्डको पुर्वतयारि - किशोर नेपालले पनि दिपेन्द्रलाइ उक्साएका रहेछन
Login in to Rate this Post:     1       ?         Liked by
दरवार हत्याकाण्डको लागि धेरै पहिले देखि नै तयारि चलिरहेको थियो
यो हत्याकाण्ड हुनु भन्दा ५ दिन अघि प्रकाशित समाचार मा चर्चित पत्रकार किशोर नेपालले "दिपेन्द्र निकट" ब्यक्तिहरुले भनेको भन्दै उनलाइ बिवाहको लागि उक्साएका छन ।

त्यो बेलाको एक दैनिक पत्रिकाको पहिलो पेजमा - आधा पेज नै भरिने गरेर लेखिएको यो समाचारको के अर्थ होला ?

यो लिंकमा भएको पत्रिकाको समाचार पढ्नु
पत्रकार दिपेन्द्र लामाले शेयर गरेको समाचारको फोटो : https://twitter.com/Dipendra_Lama/status/1002770309370523648

यो पढे पछि तपाइको "कन्स्पिरेसि थ्यौरि" लेख्नुहोला है !

(तलको भिडियो रिपोर्ट यसैको बारेमा हो)

https://www.youtube.com/watch?v=rPKPddy9i3Y
Read Full Discussion Thread for this article