Posted by: OlikoBoliBandukkoGoli May 31, 2018
Login in to Rate this Post:
0
?
यदि तपाई सधैको लागि नेपाल फर्किदै हुनुहुन्छ भने दिल्ली भएर नजानु होला |धेरै लगेज देखेर एयरपोर्ट कर्मचारीको धोति फ़ुस्कन बेर हुदैन | भरसक सिद्धै•कतार टु केटीएम या होंग्कोंग टु केटिएम रोज्नुहोस् |