Posted by: tito-satya May 29, 2018
नफर्किने गरि नेपाल जाने सोच
Login in to Rate this Post:     0       ?        
@ HEM NARAYAN CHHANTYAL:

भुत्रो को हरेक वर्ष १ लाख अमेरिकी डल्लर कमिन्छ यार !
हामि पनि यहाँ बसेको १० वर्ष भन्दा बडी नै भयो !राम्रो नै काम गर्छौ !
हावा गफ दिन पनि कति देको ! तोइत !
कि त गैरकानुनी काम गर्नु पर्यो ! त्यत्रो पैसा कसरि जम्मा हुन्छ ! हावा !
Read Full Discussion Thread for this article