Posted by: OlikobandukkoGoli May 28, 2018
नफर्किने गरि नेपाल जाने सोच
Login in to Rate this Post:     0       ?        
नेपालमा तपैहरु जस्ता युवाहरुको खाचो छ | तपाईहरुजस्ता युवाका इच्छा र लगानीले नै देश बन्ने हो | त्यसैले त्यस्ता अरुको रेसिस्ट देशमा गोरु जस्तै जोतेर ट्याक्स तिरेर देश र त्यहाँका मानिशलाई मात्रै धनि बनाएर बुढो हुनु भन्दा, आफ्नै देशमा लगानी गर्नुहोस, आफ्नै साथीभाई इस्टमित्र आफन्तलाई रोजगारी दिनुहोस, देशलाई समृद्ध बनाउनुहोस | यहाँ इच्छा हुने र गर्नेले यहि कमाउछन् | यहि काठमाडौँ को मोमो पसले ले महिना को ५ लाख रुपैया त आरामले नाफा मात्रै कमाउछ | मस्त आफ्नै देशमा बसेर, मोमो, दाल भात खाएर, मस्त कमाएर बरु घुम्नलाई ११ दिन को युएस, युरोप टूर पो गईन्छ |
Read Full Discussion Thread for this article