← Back to Archives

Miss Nepal का कुरा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मैले बनाएका भिडियो शेयर गर्न पाइन्छ कि पाइँदैन ??  भर्खर अपलोड गरेको "मिस नेपालका आअमाहरु" -- बढो मेहनत गरेर बनाएको थिएँ - सबैका आमाहरुको फोटो जम्मा गरेर ।  https://www.youtube.com/watch?... Last edited: 04-Jun-18 11:14 AM

AnandNepal · Apr 18, 2018 6:35 PM · 35,432 views

6 Replies

कसैले रिप्लाइ नै गरेन लौ शेयर गर्दें यत्रि सिति !! नपाउने भए मोडरेटर, एड्मिन होलान नि मेट्नको लागि ! https://www.youtube.com/watch?...

AnandNepal · Apr 18, 2018 8:40 PM

ल त .. dkhanal को लागि https://www.youtube.com/watch?...

AnandNepal · Apr 19, 2018 7:39 PM

अनि यो स्पोकन वर्ड कविता सुन्नुहोस् अहिलेकि मिस नेपालको .. आँटिलो इम्प्रेसिभ मन छुने .... छैन त ? https://www.youtube.com/watch?...

AnandNepal · Apr 20, 2018 12:56 AM

साप्ताहिक बाट

AnandNepal · Apr 20, 2018 2:14 AM

VERY SMART ... यो बर्षको मिस नेपाल अरु मिस नेपाल भन्दा फरक छिन -- चकित पार्न सक्ने क्षमता छ। आँट र आत्मबिश्वास पनि मान्नै पर्ने छ। उनले भनेका कुरा बाउआमा र छोरा छोरि सबैले एक चोटि सुन्नै पर्छ .. टिनएजका छोराछोरि हुनेले त हेर्नै पर्छ अझ, तपाइले चिनेजानेका सबैलाइ पनि यो हेर्न भनिदिनुहोला !! - बाल बालिका सबैले हेरुन (अंग्रेजिमा बोलेको हुनाले बच्चाहरुले पनि बुझ्नेछन ) https://www.youtube.com/watch?... अनि अर्को भिडियो : यो पनि स्मार्ट लजिक हो : https://www.youtube.com/watch?...

AnandNepal · Apr 22, 2018 10:58 PM

अपडेट : मिस नेपालको स्मार्ट च्वाइस - मिस नेपाल वर्ल्ड २०१८ को लागि https://www.youtube.com/watch?...

AnandNepal · Jun 4, 2018 11:13 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant