Posted by: NepalPsycho April 8, 2018
Hy
Login in to Rate this Post:     0       ?        
कृपया चित्त दुखाएर आफ्नो पित्त खराब नगर्नुहोला | हजुरलाई सजग हुन सानो ह्याल्प मात्र गरेको | बरु न्यु जरसी तिर इन्डियन गुजराती र पन्जाबी साहुहरुको स्टोर, ब्युटी पार्लोर, मोटेल, पिज्जा कर्नर मनग्य छन् र उनीहरु सहयोगी नि छन् | त्यत्तातिर नि बुझ्नुहोस | धन्यवाद |
Read Full Discussion Thread for this article