Posted by: NepalPsycho April 8, 2018
Login in to Rate this Post:
0
?
माया जी न्यु योर्क भनेको कुकुरले कुकुर खाने शहर हो (अंग्रेजीमा भन्नु पर्दा डग इट डग वोर्ल्ड) | नेपालीले नेपालीलाई होमलेस बनाउने शहरमा ह्याल्पको आसा कदापी नगर्नु होला |