Posted by: _ March 8, 2018
lau maryo Gotra eutai paryo. K garne hola?
Login in to Rate this Post:     2       ?         Liked by
लसुन-प्याज खायो भने बाहुन को जात जान्छ
क्षेत्री बाहुनले कुखुरा खानु हुदैन, जात जान्छ
सुँगुर त छोयो मात्र भने पनि जात जान्छ, खायो भने शुद्र भइन्छ
मदीरा पिउने ब्राह्मण, क्षत्रिय, र वैश्य को धर्म नष्ट हुन्छ, जात मात्र होइन
गाइको मासु खाने म्लेच्छ हुन्छ, म्लेच्छको जात, धर्म मात्र होइन, वर्ण समेत रहदैन, गोत्र र प्रवर त झन् रहने कुरै भएन.

कि त भएका सबै नियम मान्नु पर्यो, होइन भने बिहे नगर्ने अड्को थाप्ने त गोत्र नै मिलेपछि अरु पनि तरिका छन्:
प्रवर, शाखा, योनी, राशी, माङ्गलिक कि अ-माङ्गलिक, मावलीको गोत्र, र हुदाहुदा काखिमुनी को कोठी वा टाउकामा कतिवोटा भुवरी भनेर पनि निहुँ खोज्न सकिन्छ।


Read Full Discussion Thread for this article