Posted by: texannepalibudo February 25, 2018
जोक्स
Login in to Rate this Post:     0       ?        
हाम्रा इटहरीका केटीहरु
केटा : जाउँ कुनै सुनसान एकान्त ठाउँ जाउँ न
केटी : तिमी यस्तो उस्तो हरकत त गर्दैनौ नि?
केटा : कदापी पनि गदिन
केटी : त्यसो भए होस, न जाउँ क्यारे
Read Full Discussion Thread for this article