Posted by: Punter December 14, 2017
Tax experts need salah
Login in to Rate this Post:     1       ?         Liked by
म त् भन्छु ... अब हरेक पुरुषले बरु हाम्री सुजेंनाजी जस्तो असल बधु पाउन माता पर्वातिजीको ब्रत बस्न पर्छ ! होइन त् पुन्तर ब्रो ?
आहा कति राम्रो र उच्च विचार पोक्नु भयो नाज ब्रो तपाई ले !!! हाम्री सुजेनाजी सचि नै मत लक्ष्मी हो कसरि यो धर्ति म आउनु भएछ मलाई त् विश्वास नै लागेको छैन उहा यो पापी संसार मा हुनु हुन् छ भनेर !! उहा त् ठाउँ त् सोर्ग भन्दा नि माथि भगवान श्री कृष्ण को धाम "परमधाम" हो ब्रो !

! म त् उहा जस्ती श्रीमती पाउ भनेर आज बाट बत बस्छु है नाज ब्रो !! अ होइन होइन आज त् सुन्घुर को मासु लिएर आको छु , यो सुँगुर र कोरोना खान्छु आज अनि भोलि बाट सुजनाजी जस्तो श्रीमती पयेयोस भनेर बतरा बस्छु अनि तपाई पनि बतरा बस्नु ल ब्रो ????
मलाई त् सुजनाजी को कुरा सुनेर मेरी पिन्कु को याद आयो ब्रो मेरी पिन्कु पनि मत लक्ष्मी को अबतार हो नि ब्रो , उहा पनि आफ्नो आम बुवा लै एकदम माया गर्नु हुन्छ नि छोरि मान्छे भएर नि तेती मात्र हो र उहा तो आफ्नो कुकुर लै पनि धेरै माया गर्नु हुन्छ नि !!!
Read Full Discussion Thread for this article