Posted by: khaikhok November 7, 2017
tps end to nepal अब college खोजौ सथिहो.. save status
Login in to Rate this Post:     0       ?        
जो जो यहाँ आए ति सबै नेपाल बस्न नपरोस भनेर आएका हुन् I नेपाल लाई गाली गर्ने काम छैन तर यहाँ बसेर नेपाल को गर्व छ भन्दै उफ्रिने पनि काम छैन, त्यो पाखण्ड बाहेक अरु कै होइन, बिरामी आमा लाई छोडेर विदेश गएर "i love you mom " भन्या जस्तै हो
कुरो tps को ,त्यो renew होला नहोला तर अमेरिका छोड्न मन कसैलाई छैन जति भुके पनि तेसैले विकल्प को विचार गरिराखेको राम्रो
Read Full Discussion Thread for this article