Posted by: NepalPsycho October 31, 2017
Login in to Rate this Post:
1
?
Liked by
जय होस णास ब्रोको । णास ब्रोको ठुलो भाइ देखेर हो कि फ्रेन्द हुन समेत भ्याए छिन । अरुलाई त बाल दिन्छिन्, फोटो नि सबै प्राइभेट राखेकी छिन् । धन्य होस् ब्रोको दर्शन गराई दिनु भाकोमा ।
Last edited: 31-Oct-17 08:51 PM