Posted by: 8848m October 16, 2017
I-485 RFE ( Please Suggest)
Login in to Rate this Post:     0       ?        
ब्रो नमस्कार !! माफ पाउ अलि ढिलो रेप्ली गरेको मा !

सो लाव्येरले अमेंद्मेंट गरेको जी-३२५ पठायो. मैले अमेंद गरेको फारममा डेटहरु सच्याए !!. सिंस नेपाली दाईको मा काम गरेको भएर एउटा चित्ति लेख्दिन भयो !! अनि अरु अनैतिक काम गरेको छैन vanera एउटा मज्जाको ३ पान्ना को चित्ति लेक्दियो लाव्येरले !! तेस्पची नेपाल मा फोन गरेर पशुपति मा पूजा लागएर प्राथना गरेको, अप्प्रोवे vhayo होउ !!
मैले धेरै संग कुरा गर्दा, जस जसले अनितिक कम गरेका छन्, उनीहरु ले नहाल्नु वन्चन. मैले कलेजमा काम गरेको थिए बोत वोलुन्तीर एंड पेड जोब. तेही वनेर पठाको हो !! इन्स्त्रुच्टर एंड मेरो कलेजको सुपेर्विसोर लेटर लेख्यो !! मैले साब्वे अनि अरु रेस्तौरांतमा काम गरेको चै मेंशन नै गरिन फिर्स्त ज-३२५. हामीलेवन्यो तेही मात्र हेर्दो रहिछ !!
Goodluck साथी !! इफ योउ नीद तो तल्क, मलाई मेस्सगे गर्नुस, इ विल गिवे योउ मी number , मोर थान हप्प्य टू share एंड हेल्प !!

Timleline चै तरक्य २ वर्षा लग्यो है , प्रोसेस सुरु गरे देखि !!!
Read Full Discussion Thread for this article