Posted by: KhateyNepali September 23, 2017
एक अमेरिकी युवकद्वार टेक्सास बस्ने नेपाली युवतीमाथी चरम यातना ( VIDEO)
Login in to Rate this Post:     0       ?        
अलिकति नियालेर हेर्दा यो खाते रबि लामिछानेको नियोजित बिज्ञापन जस्तो देखिन्छ | एक चोटी नेपाली प्रोग्राममा भेटेको थिए अति प्रितेंनसीअस लागेको थियो | पक्कै पनि आफ्नो शोको रेतिन्ग्स बढाउन रचेको नाटक हो | अमेरिका जस्तो ठाउमा पनि एस्तो परिस्थितिमा प्रहरीले केहि नगरेको भन्ने हुनै सक्दैन |
Read Full Discussion Thread for this article