Posted by: gandharba August 31, 2017
gbnc boston thukka
Login in to Rate this Post:     0       ?        
चतार्पतर को चतार्पतर सुन्दा एस्तो लग्यो , फ्लूद विच्तिम को पैसा ले मासु र beer चपौदै Flood भिक्तीमलाई हड्डी फ्याक्दै छन् GBNC का मान्छे हरु ले .
एडी तेस्तो हो भनी मेरो पनि समर्थ्हन छैन GNBC लाई .

तर एस्सो हेर्दा त कन्सेप्ट benefit concert हरु को जस्तो छ , मान्छे हरु लाई बोलेर फाइदा भएको रकम कुनै cause को लागि प्रयोग हुदै छ .
अब नेपाल मा flood आएको छ भनेर तपाई ब्रत त बस्दै हुनु हुदैन होला चतार्पतर जी सोक मा ?
फ्लूद आएय देख्ही हजुर मिनिमलिस्टिक diet मा हुनुहुन्न्छा र बचेको पैसा flood विक्तीम हरु लाई दिनु भएको छ भने मेरो सलाम छ यहा लाई.
Read Full Discussion Thread for this article