Posted by: shahi baba August 31, 2017
Login in to Rate this Post:
0
?
राजनीति गर्न मन लाग्ने ले गरोस | गर्न मन नलागे नगरोस | गर्यो भनेर केको टेन्सन ? आफुलाई गर्न मन छैन भने आफुले नगर्ने अनि कुरा सक्किगो | राजनीति गर्नै संघ संस्था खोलेर एक दुइ जनालाइ भेला गराएर रमाइलो गर्न सके पनि राम्रै हो | आफुले पनि नगर्ने अरुले गरेको पनि मन नपराउने प्रवृति चाही राम्रो होइन जस्तो लाग्छ है |
कुरो !
कुरो !