Posted by: NepalPsycho August 10, 2017
Inviting Parents during Pregnancy
Login in to Rate this Post:     1       ?         Liked by
मेरो चाहिँ एक्स बुडि प्रेगनेन्ट हुँदा हजुरबुबा र हजुरआमाले भिसा पाउनु भाका थिए । त्यहि डेलिभरी डेट को कनफरमेसन, होस्पिट्लको अपोइन्ट्मेन्टको कपि, डाक्टरको इनभिटेसन लेट्टर र आफ्नो जबको आयस्रोतको दिटेल्स पठाएको याद छ । तर त्यसको डेढ बर्ष पछि डिआनए टेस्टमा सत्य तथ्य थाहा पाइयो र अहिलेसम्म सिङगल रेडि टु मिङ्गल नै छु ।
Read Full Discussion Thread for this article