Posted by: Punter July 19, 2017
Login in to Rate this Post:
1
?
Liked by
स्वामी दि ब्रो को गीत दामी रहेछ मलाई त मन पर्यो
अनि त्यो केटि हरु मा कालो कपडा अनि तात्तू भाको केटि त् नेपाली रहेछ नि संगीता घिमिरे रे उहा को नाम
आहा कस्ती राम्री तपाई संगीता जी मलाई हजुर को ड्रेस उप मन पर्यो !!!