Posted by: summer_storm July 12, 2017
Website Help
Login in to Rate this Post:     1       ?         Liked by
मेरो आहो भाग्य, बोरो ले मेरो पोस्टमा कमेन्ट गर्नु भयो|
थ्यांक्स नाश ब्रो फोर योर इन्पुट. विल सर्तेंली लुक इन्तो इत, जुम्ला लुक्स इम्प्रेस्सिव|

बोरो संग कम्मुनिकेशन भै हाल्यो, एउटा मनमा लागेको प्रस्न नि
बजार मा चर्काचर्की छ आजकल प्रियंका चुम्बन काण्ड को, बोरो त उहाको ड्डाई हार्ड फ्यान|
हजुरलाई एस बारे केहि भन्नु छ कि ?
Read Full Discussion Thread for this article