Posted by: _ July 5, 2017
Login in to Rate this Post:
0
?
magorkhe1,
"SAS software is free now" भन्नुभो; पटक्कै बिश्वास लागेन. SAS University Edition को कुरो गर्नु भएको भए, त्यो अत्यन्तै लिमिटेड भएकोले सिक्न समेत काम लाग्दैन होला कसैलाई पनि खासै
पक्का फ्री नै हो भने कसरि पाउने सिकाइदिनुस न, प्लीज; पाईरेटेड नै भए पनि आफ्नै रिस्क मा चलाउने थिएँ. धन्यबाद
Last edited: 05-Jul-17 11:50 AM