Posted by: nepalilaure June 30, 2017
पिन्कुको नया काले हस्पि नाक चुचेय भाते भतुवा
Login in to Rate this Post:     1       ?         Liked by
अनि नास ब्रो,
ह्य़ा के खाते पारा देखाएको भन्या \ प्रियंका ले तेती विश्वास गरेर message गरेको अनि, एस्लाई चै साझा मा नाटसा भने पछि विश्वासघात गर्नु भएन नि \ जति नै पुब्लिक figure भए पनि त्यो message त तिमीलाई personally पठाको हो नि /

btw , ब्रोको अर्को thread को rap राम्रो छ / मैले पहिले पनि कमेन्ट गरेको थिए \ मलाई rap बारेमा खासै थाहा छैन तर पुरै अरुको कपि गरेको त होइन होला नि \ त्यो music चै कहाँ बाट लिएको हो ?

Read Full Discussion Thread for this article