Posted by: nepalilaure June 20, 2017
Summer job
Login in to Rate this Post:     1       ?         Liked by
ha ha
"Mula sarai mahango kya. 2k leye mora harule beach najikai ko room lai. Aaba tyo sabai paisa russian bata uthaune ho."---------यो देखेर त ग्वाच भाई ले के एस्तो धन्दा सुरु गरेछ, थत ! जस्तो लागेको थियो.| अर्कै कुरो भन्न खोजेको रैछ | ल मोज गर नुनिलो पानि मा डुबुल्की लगाउ ;) \

अनि गोर्खे ब्रो, यो गुला सब्दको पनि दुइतै अर्थ हुन्छ जस्तो लाग्यो \ अनि ब्रो ले गुला भनेर राज्खानीलाई भन्छ , अनि नास ब्रो ले चै त्यो छालाको सुहिरो लाइ नै गुला भन्छ जस्तो छ \

नास सोल्टी, कुरो त अलि मिलेन नि खेलाएर बसेपछि त दरो त ठुलो पो हुन्छ, कहाँ सुक्नु नि \

Read Full Discussion Thread for this article