Posted by: controversial June 5, 2017
नानी भन्दा आँची ठूलो !
Login in to Rate this Post:     1       ?         Liked by
थोरै भए पनि अघिल्ला प्रोजेक्टहरुमा सहयोग गरेकै हो तर नाम र धामको सफल कमाइले नेपालीलाइ कति मत्याँउदै बिदेसमा बस्नेहरुलाइ दुहुने गाइ ठान्दो रहेछ ? नमुना हो यो ! कि बिल गेट्स अाफै हुनु पर्यो नत्र हात फैलाइ मागि मागि फाउन्डेसन चलाउनु पर्ने को कति धाक हो ? मोनो रेल रे ! नमूना लुम्बिनी पशुपतिनाथ धरहरा रे ! यति सानो देशमा बिदेशीले ५० डलरको टिकेट काटेर बनावटी नंमूना शहर देखाऊदै धपाउने कि पुरै देश घूमेर बास्तबिक नेपाल ५०००० दलर खर्चमा हेर्न उत्सुक गराउने ?

"सितारामले यो प्रोजेक्टले नेपालमा रहेको विभिन्न खालको विभेदको अन्त्य गर्ने समेत दाबी गरे" - कुन के अाधारमा ? केबल बस्ती बसाएको भरमा ? हा हा केसब स्थापितलाइ हावा गफाडी भनेको त दिस इज इभन अला्रमिक !! बौ निस्के जस्तो छ याँहाँ लोल !! खेदो खनेको होइन अस्ती सम्म रमाइलो र क्रितध्य थिए यिनीहरु प्रति , तर बिस्तारै राजनितिमा अाउने कुरा गरे - ल ठिकै छ काम अनुसारको फल भने । अनि मुसहर बस्ती दिने भाषणमा स्टालिन हो कि कुन्नी के को हो प्रशँसा गरे, के पागल त होइन यो या ज्यादा नपढेकाले हो भनेर नसुने झै गरिदिए । अब नंमूना जातजातिको बस्तीमा बस्न न मधिसेलाइ फेयर हो न शे्र्पाहरुलाइ । अति आदर्शबाद पुस्तकमा राम्रो होला ब्यबहारमा त्यस माथि यस्तो अति प्रश्ताव हावादारी नै हो ।अस्ति फुच्चेहरुलाइ ५ करोड जम्मा गर्न धौ धौ पर्यो गच्चे अनुसार १००् २०० दिए अब ति दिन हरु गये, महात्वाकाँन्छा बढदै अब २००० दे रे ! कलाकारले साना तिना काम गरुन नाम वाही वाही कमाउन तर त्यसतो हुदैन रहेछ सफलता अनुसार मात लाग्दै रहेछ अनि नानाभाती नानी अाँची ठुलो सपना देख्न थाल्ने रहेछन नेपालमा । यस्को मतलब एऊटै हो अहिले सर्बसाधारण हाइ हाइ भबिश्यमा जस्ले धेरै दिन सक्छ तेही हाइ हाइ । सरी धुर्मुस वी वान्ट यु एज अोरिजनल नट दि ब्लोेटेट वान ।


धुर्मुस-सुन्तलीले ५ अर्ब बजेटमा ‘नमूना नेपाल’ बनाउने

Read Full Discussion Thread for this article