Posted by: magorkhe1 May 29, 2017
तेसो भए नयाँ मोहल्लामा सरौ ?
Login in to Rate this Post:     1       ?         Liked by
लुईसभिल मा उबर चलाईको थप गाथा:
एक दिन एक वृद्द जोडीलाई पिक अप गर्दा बुढोले खुट्टा भित्र नराखी ढोका बजर्ला र आर्को आपद थपिएला भनि ढोका खोलिदिए अनि भित्र बसे पछि आफैले बन्द गरिदिए | अनि उत्रने बेलामा पनि ढोका खोलिदिएको थिए | कच्याक कुचुक पारेर हातमा नोट थमाई दिएको थियो , सम्झीए बुढा बुढिको पैसा थमाउने तौर तरिका नेपाली जस्तै रहेछ | एक डलर थमायो होला भनेको त २० पो रहेछ |
सेलमा उबर देख्ना साथ् ट्याप गरिहाले दश मिनेट कुदाए पछि ग्राहक फेला पारे तेसपछी अर्को पछि आर्को आफै आउछन ३ जना उठाउदा जम्मा १३ डलर कुदाइ भने १५ माइल , अनि घर फर्किन १४ माइल कुदाइयो रे ? |के भयो भनि छक्क परे अनि अर्को साथि संग सोधेको त्यो पुल मा ट्याप गर्यो भने हुन्छ रे |
यसलाई भन्छन नखाउ दिन भरिको सिकार खाउ कान्छा बाउको अनुहार, पुल नलिऊ ग्राहक पाइन्नन लिउ ग्यास को मात्र नास | असन्तोषी भइएको होकी सन्तोष लिंत ठाउनै नभएको हो ? 
  Most of may characters are based on sajha. 
 Any guess?

Last edited: 05-Oct-17 01:37 PM
Read Full Discussion Thread for this article