Posted by: _ May 24, 2017
अब भक्तपूर सिध्धियो !!
Login in to Rate this Post:     0       ?        
Mayor of small town cannot convert the nation.

North Korea is portrayed as hell by Americans and showcased as a paradise by North Koreans. The truth is somewhere between these two extremes. Looking at the infrastructure they have in spite of so much money spent on defense, it would be a dream come true for Nepal even to reach that level. Freedom is a relative term and happiness is not associated with national wealth, religion or political system. It is not surprising that somebody inspired by a more prosperous country said ‘उत्तर कोरिया जस्तो भइदियो भने त झन् राम्रो नि।‘

किन त?

तर्क यस्तो उनको, ‘उत्तर कोरिया भनेको त समाजवादी राज्य हो। त्यहाँ उत्पादनका सबै साधनहरु राज्यको नियन्त्रणमा हुन्छ। त्यहाँ शिक्षा, स्वास्थ्यमा पैसा तिर्नुपर्दैन। विश्वमा कर फ्री कुनै देश छ भने त्यो उत्तर कोरिया हो। ... स्वर्ग कहीँ छ भने उत्तर कोरियामा छ। प्राकृतिक प्रकोप पर्दासमेत विदेशबाट सहयोग लिँदैन। त्यहाँ के छैन? नत्र नेपाल जस्तो एउटा सानो देशले संसारलाई नियन्त्रणमा राख्न सक्ने अमेरिका जस्तो देशलाई थर्काउन सक्छ?’
Read Full Discussion Thread for this article