Posted by: NepalPsycho May 2, 2017
Login in to Rate this Post:
0
?
@sidaNepali जुनै कारणले उनले यो रिसर्च गर्ने सोचेका भएनि यस किसिमको पक्कैपनि नेपाली डायस्पोरामा पहिलो हुनेछ । यसैलाई सकारात्मक रूपमा हेर्न सकिन्छ ।