Posted by: magorkhe1 April 30, 2017
अमेरिकाबाट किन फर्के मदन कृष्णका छोरा?
Login in to Rate this Post:     0       ?        
यो लेख व्यक्तिगत बिज्ञापन हो अनि शिर्सक " फर्केर के गरे " भन्ने राखेको भए बेस हुन्थ्यो | छाट काट र टास गर्ने हरुलाई टास्न पाए पुग्यो |
सबै भन्दा पहिले प्रश्न खनिएको थियो : वाह यिनले पनि पैत्रिक सिन्गासन सजिलै हासिल गरेछन अनि बिज्ञापन पढ्दा किम इल सुंग नै हुन् कि जस्तो लाग्यो ? मेरो व्यक्तिगत सोच मात्रै हो है !
अर्को कुरा लाखौ लाख नेपालि बिदेसिएका छन् तिनमा खाडि मुलुकमा जाने हरुको पर्दैनन् किनकि यिनी हरु काम गर्न गएका र घर फर्कनु अनिवार्य हुन्छ |
यो मेरो फस्ट कजन सित जोडिएको कथा : उनि IEEE को कन्फरेन्स मा आएका थिए उनले आफ्ना कालिग र घर परवारलाई मा फर्किन् भनि आएका रहेछन , यिनले चै किन फर्कनु पर्यो भनि बताए ठिक हुन्छ |
तर यीनले हामीलाई भनेर अमेरिका छिरेका होइनन अनि किन फर्किए भनेर जानु पर्ने बिसय पनि होइन र हारो चासो को बिसय पनि होईन |
नेपाल किन फर्किए भन्दा पनि फर्किए पछि बाउको बिडो थाम्न सफल भए भन्ने भएको भए के के गरेछन भनि पुरै लेख पडीन्थ्यो कि ?



Read Full Discussion Thread for this article