Posted by: nepalilaure April 4, 2017
नेपाली वैज्ञानिकले पूरा गरे ग्यालिलियोको अधुरो सपना
Login in to Rate this Post:     0       ?        
@paladin
@rajeshHamal,

यिनले ६/७ वर्ष पहिले अर्किमिदिज़ को principle मा गल्ति भेटे भनेर आएको थियो /

अहिले चै अपुरो कुरा पूर्ण गरे भनेर आएको छ / ६/७ वर्ष पछि यी पनि mature भए होलान, अनि इटाली बाट पढेर आएको पनि भनेको छ , इटाली मा university बाटै पनि publish गर्नु पर्ने , तेस्तो केहि देखिदैन / नेपालका पत्रिका ले मात्र लेखेका छन् \ physicist हरुको पनि केहि प्रतिक्रिया छैन , येसो कसैले प्रकाश पारिदिनुस न \
Read Full Discussion Thread for this article