Posted by: magorkhe1 March 19, 2017
संसारकै सबै भन्दा खर्चिलो सुरक्षा खर्ची रास्ट्रपति
Login in to Rate this Post:     2       ?         Liked by
रास्ट्रपति भए पछि तलब लिन्न भनेर आफ्ना गरिब र जागिरको लागि मतदान गर्नेलाई भरिलो आस्वासन दिलाउन सफल भए |गुले लाइ हरेक सप्ताहान्त फ्लोरिडा जानै पर्ने , आफ्नो होटेल को राम्रो बिज्ञापन गर्दै छ | अनि एसका छोरा छोरी आफ्नो व्यापारिक भ्रमणमा जादा गरिने सुरक्षा खर्च पनि हामीले नै व्यहोर्नु पर्ने | यदि यही चाल हो भने एयर फोर्स को कस्ट मात्रै ८२४,००० X ५२ X ४ = १७१३९२००० एसको रास्ट्रपति कालमा बेहोरुनु पर्ने छ भने यो संगै सुरक्षा खर्च जोड्न नबिर्सनुस | एसकी बुढी र कान्छो छोरो न्यु योर्क मै बसेको खण्डमा ५२६ मिलियन खर्च हुनेछ | तर छोराको यो बर्सको पढाइ सकेर जान्छन रे तर पनि यो बर्स करिबन १०० मिलियन यिनी हरुको सुरक्षा खर्च हामीले व्यहोर्दै छौ |
Each trip to Mar-a-Lago could cost an estimated $3 million or more . यो हिसाबले ६०० -६५० मिलियन हाम्रो ट्याक्स मा चुना लाग्ने रेहछ |
Read Full Discussion Thread for this article