Posted by: magorkhe1 March 19, 2017
तेसो भए नयाँ मोहल्लामा सरौ ?
Login in to Rate this Post:     1       ?         Liked by
नया जीबन :
बल्ल तल्ल उबर चलाउन पाउने भैयो दैनिक १०० कमाइ भए हुन्थ्यो भनेको दाइ यो त मसान घाट कुराई मात्र हुदै छ | ठुला सहरमा बस्ने हरु दैनिक २०० + कमाउछु भन्छन आफ्नो भने ४० कमाउन हम्मे हम्मे हुन्छ रे | भैयाको कुरा सुने पछि मन मनै आफ्नो पुराना कुरा सम्झे हातिको देखाउने दात र खाने दात फरक हुन्छ तेस्तै सपना बोकेर आएको अमेरिका र भोगिने अमेरिका को बास्तबिकता यिनले पनि भोग्दै छन् |
यिनको मोहल्ला सर्ने कुरामा झन् झन् बिस्वस्त हुँदै छन् जस्तो छ ! कुन ठाउ जादा ठिक होला भनि सोधे |
Read Full Discussion Thread for this article